Sittalpati Football club

Sittalpati Football club This page is all about promoting a football club that is looking to make people more conscious about their health, promote sport itself and prosperity.

Happy birtday sfc player mr powal rai❤️
06/01/2026

Happy birtday sfc player mr powal rai❤️

तमुहरूको पवित्र पर्व तमु लोसार  २०८२ पौष १५ गतेको पावन  अवसारमा सित्तलपाटी टोल विकास संस्था खाँदबारी-११, लामागाउँ द्वारा...
30/12/2025

तमुहरूको पवित्र पर्व तमु लोसार २०८२ पौष १५ गतेको पावन अवसारमा सित्तलपाटी टोल विकास संस्था खाँदबारी-११, लामागाउँ द्वारा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगितामा सित्तलपाटी फुट्बल क्लब फाइनल प्रवेश गरेकोमा सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा जितको शुभकामना व्यक्त गर्न चाहन्छौँ! ❤️🎉सम्पुर्ण सित्तलपाटी फुट्बल क्लब परिवार खादबारि, सङ्खुवासभा ।

सफलताको शुभकामना
23/12/2025

सफलताको शुभकामना

भब्य सफलताको शुभकामना🙏
26/11/2025

भब्य सफलताको शुभकामना🙏

यश Sittalpati football club का गोल किपर सुदर्शन चौहान लाई जन्मदिनको शुभकामना❤️🙏
08/11/2025

यश Sittalpati football club का गोल किपर सुदर्शन चौहान लाई जन्मदिनको शुभकामना❤️🙏

हार्दिक धन्यवाद 🙏संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नं १० सित्तलपाटी (पैरे) निवासी हाल - साउदी मा कार्यरत श्री सलोन...
27/10/2025

हार्दिक धन्यवाद 🙏
संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वाड नं १० सित्तलपाटी (पैरे) निवासी हाल - साउदी मा कार्यरत श्री सलोन राई ज्यू बाट यस सित्तलपाटी फुटबल क्लब लाई फुटबल खेल को लागि १६ सेट जर्सी सौजन्य गर्नु भएको मा उहाँ लगायत सम्पूर्ण परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछौ। र भोलि को दिन मा अझै यस्तै सहयोग को अपेक्षा गर्दछौ।
Sittalpati Football Club

22/10/2025

मानेभञ्ज्याङ कप २०५२
goal by prabeen chauhan

22/10/2025

मानेभञ्ज्याङ कप २०८२
team Sittalpati fc
Goal by prabeen Chauhan

साबिक सित्तलपाटि वडा स्तरीय पुरुष फुट्बल तथा भलिबल प्रतियोगिताको पुरस्कार वितरणका केही तस्बिरहरु👌✌️💕
22/10/2025

साबिक सित्तलपाटि वडा स्तरीय पुरुष फुट्बल तथा भलिबल प्रतियोगिताको पुरस्कार वितरणका केही तस्बिरहरु👌✌️💕

❤️🙏💕🙏
21/10/2025

❤️🙏💕🙏

Footbal final❤️
21/10/2025

Footbal final❤️

🙏❤️🙏💕
21/10/2025

🙏❤️🙏💕

Address

Sittalpati-2, Chandanpur, Sankhuwasabha
Khandbari
56904

Website

Alerts

Be the first to know and let us send you an email when Sittalpati Football club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category