Gauley Sporting Club

Directions

Gauley Sporting Club A Rising Football Team of Khandbari SankhuwaSava with big history & achievments within short period of time!

Football Club based in KHANDBARI established in 2024!
🏆SITTALPATI CUP 🥈(2080-11-07)
🏆CHICHILA CUP 🥇(2081-01-01)
🏆U16 TOURNAMENT 🥈(2081-06-24)
🏆SITTALPATI CUP 🥇(2082-09-15)
🏆NEW YEAR CUP 🥇(2082-09-17)
🏆AANGBURA CUP🥇(2082-10-01)

हार्दिक बधाई !🎉🎉🎊ANFA ले अजरबैजानमा आयोजना हुने FIFA U-15 World cup and festival 2026 को तयारीका लागि बन्द प्रशिक्षण शिव...
07/09/2026

हार्दिक बधाई !🎉🎉🎊
ANFA ले अजरबैजानमा आयोजना हुने FIFA U-15 World cup and festival 2026 को तयारीका लागि बन्द प्रशिक्षण शिविरमा छनोट भएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। जसमा संखुवासभा को खेलाडी रोजेश ओझा समेटिन सफल भएको मा हार्दिक बधाई, सफलता को शुभ कामना .. समस्त गाँउले स्पोर्टिंग क्लब ।

यस गाउॅंले स्पोर्टिङ क्लबका सदस्य तथा फुटबल खेलाडी ,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबको समृद्दि,व...
01/09/2026

यस गाउॅंले स्पोर्टिङ क्लबका सदस्य तथा फुटबल खेलाडी ,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबको समृद्दि,विकास र सुशासन निम्ति अतुलनिय योगदान पुर्याउनु हुने युवा खेलप्रेमि श्री पास तेम्बा शेर्पा Pas Temba Sherpa ज्यू लाई जन्मदिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ! ❤️🎉🎂सम्पुर्ण गाउॅंले स्पोर्टिङ क्लब परिवार !
गाउॅंले स्पोर्टिङ क्लब,खाँदबारी -७, सङ्खुवासभा ।

यस गाउॅंले स्पोर्टिङ क्लबका सदस्य तथा सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लब र समाजको समृद्दि,विकास र ...
13/08/2026

यस गाउॅंले स्पोर्टिङ क्लबका सदस्य तथा सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लब र समाजको समृद्दि,विकास र सुशासन निम्ति अतुलनिय योगदान पुर्याउनु हुने युवा खेलप्रेमि श्री आयुष कोरंगी ज्यू लाई वैदेशिक यात्राको शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ! सम्पुर्ण गाउॅंले स्पोर्टिङ क्लब परिवार !
गाउॅंले स्पोर्टिङ क्लब,खाँदबारी -७, सङ्खुवासभा ।

जन्म दिन को धेरै धेरै शुभा-कामना श्री Ramson Lohorung Rai 🎂❤️
02/08/2026

जन्म दिन को धेरै धेरै शुभा-कामना श्री Ramson Lohorung Rai 🎂❤️

यस गाउँले स्पोर्टिङ क्लबका सक्रिय सदस्य, कुशल फुटबल खेलाडी तथा सामाजिक, खेलकुद र विविध गतिविधिहरूमा सधैँ अग्रसर रहँदै क्लबको समृद्धि, विकास र सुशासनमा अतुलनीय योगदान पुर्‍याइरहनु भएका युवा खेलप्रेमी श्री रामसन लोहोरुङ राई ज्युलाई जन्मदिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगति, दीर्घायु र सफल जीवनको शुभकामना व्यक्त गर्दछौं। 🙏❤️

– सम्पूर्ण गाउँले स्पोर्टिङ क्लब परिवार
गाउँले स्पोर्टिङ क्लब, खाँदबारी–७, सङ्खुवासभा


जन्म दिन को धेरै धेरै शुभकामना🎂❤️ Manoz Bomzan
18/07/2026

जन्म दिन को धेरै धेरै शुभकामना🎂❤️ Manoz Bomzan

यस गाउॅंले स्पोर्टिङ क्लबका सदस्य तथा फुटबल खेलाडी,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबको समृद्दि,विकास र सुशासन निम्ति अतुलनिय योगदान पुर्याउनु हुने युवा खेलप्रेमि श्री मनोज तामाङ ज्यू लाई जन्मदिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ! ❤️🎉🎂सम्पुर्ण गाउॅंले स्पोर्टिङ क्लब परिवार !
गाउॅंले स्पोर्टिङ क्लब,खाँदबारी -७, सङ्खुवासभा ।

यस गाउॅंले स्पोर्टिङ क्लबका सदस्य तथा फुटबल खेलाडी ,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबको समृद्दि,व...
25/06/2026

यस गाउॅंले स्पोर्टिङ क्लबका सदस्य तथा फुटबल खेलाडी ,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबको समृद्दि,विकास र सुशासन निम्ति अतुलनिय योगदान पुर्याउनु हुने युवा खेलप्रेमि श्री (सुजन बन) Sujan Ban ज्यू लाई जन्मदिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ! ❤️🎉🎂सम्पुर्ण गाउॅंले स्पोर्टिङ क्लब परिवार !
गाउॅंले स्पोर्टिङ क्लब,खाँदबारी -७, सङ्खुवासभा ।

यस गाउॅंले स्पोर्टिङ क्लबका संस्थापक सदस्य तथा फुटबल खेलप्रेमि,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबक...
15/05/2026

यस गाउॅंले स्पोर्टिङ क्लबका संस्थापक सदस्य तथा फुटबल खेलप्रेमि,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबको समृद्दि,विकास र सुशासन निम्ति अतुलनिय योगदान पुर्याउनु हुने युवा, समजसेवि श्री Yuvráàz Rae ज्यू लाई जन्मदिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ! ❤️🎉🎂सम्पुर्ण गाउॅंले स्पोर्टिङ क्लब परिवार !
गाउॅंले स्पोर्टिङ क्लब,खाँदबारी -७, सङ्खुवासभा ।

यस गाउॅंले स्पोर्टिङ क्लबका संस्थापक सदस्य तथा फुटबल खेलाडी,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबको स...
11/05/2026

यस गाउॅंले स्पोर्टिङ क्लबका संस्थापक सदस्य तथा फुटबल खेलाडी,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबको समृद्दि,विकास र सुशासन निम्ति अतुलनिय योगदान पुर्याउनु हुने युवा, समाजसेवी तथा खेलप्रेमि श्री विशाल घले ज्यू लाई जन्मदिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ! ❤️🎉🎂सम्पुर्ण गाउॅंले स्पोर्टिङ क्लब परिवार !
गाउॅंले स्पोर्टिङ क्लब,खाँदबारी -७, सङ्खुवासभा ।

भोजपुरमा जारी आठौं मेयर कप महिला फुटबल प्रतियोगिता २०८३  मा सङ्खुवासभा ११ ले Fair Fc Dharan लाई  पेनाल्टि‌ सुट आउटमा परा...
05/05/2026

भोजपुरमा जारी आठौं मेयर कप महिला फुटबल प्रतियोगिता २०८३ मा सङ्खुवासभा ११ ले Fair Fc Dharan लाई पेनाल्टि‌ सुट आउटमा पराजित गर्दै फाइनल प्रबेस गरेको छ।
संखुवासभा ११ टिमलाई हार्दीक बधाई साथै फाइनल खेलको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।

Sankhuwasabha Voice

यस गाउॅंले स्पोर्टिङ क्लबका संस्थापक सदस्य तथा फुटबल खेलाडी,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबको स...
19/03/2026

यस गाउॅंले स्पोर्टिङ क्लबका संस्थापक सदस्य तथा फुटबल खेलाडी,सामाजिक,खेलकुद तथा विभिन्न गतिबिधिमा सधै अग्रसर भएर क्लबको समृद्दि,विकास र सुशासन निम्ति अतुलनिय योगदान पुर्याउनु हुने युवा, समाजसेवी तथा खेलप्रेमि श्री बिनोद गुरुङ ज्यू लाई जन्मदिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ! ❤️🎉🎂सम्पुर्ण गाउॅंले स्पोर्टिङ क्लब परिवार !
गाउॅंले स्पोर्टिङ क्लब,खाँदबारी -७, सङ्खुवासभा ।

Address

Khandbari

Website

Alerts

Be the first to know and let us send you an email when Gauley Sporting Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category