Accelerate FC Chewabesi Sankhuwasabha

Accelerate FC Chewabesi Sankhuwasabha Welcome to the Official page of Accelerate Football Club.

⚪⚫ Forever Accelerate FC - Always moving forward.

Always rising.❤️

• Estd : October 9, 2023

2026☄ Cr 7 🐐
06/04/2026

2026☄ Cr 7 🐐

संखुवासभाको विकासको एक हिस्सा साथै देश कै गांऊ पुनःनिर्माणका एक समाजसेवी, Rural Reconstruction Nepal का संस्थापक डा. अर्...
09/03/2026

संखुवासभाको विकासको एक हिस्सा साथै देश कै गांऊ पुनःनिर्माणका एक समाजसेवी, Rural Reconstruction Nepal का संस्थापक डा. अर्जुन कार्कीलाई प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनु भएकोमा हार्दिक शुभकामना माननीय डा. अर्जुन कार्की। 🙏❤🇳🇵

खाँदबारी-२ चेवाबेसी, संखुवासभा
ऐकसिलरेट एफसी

अनुशासन र टिमवर्क ✊🛡
28/02/2026

अनुशासन र टिमवर्क ✊🛡

धन्यवाद 🙏
21/02/2026

धन्यवाद 🙏

महाशिवरात्रिको सबैलाई शुभकामना❤️🔱भगवान शिवको दिव्य उपस्थितिले तपाईंको जीवनमा शान्ति, समृद्धि र बुद्धिको आशीर्वाद प्रदान ...
15/02/2026

महाशिवरात्रिको सबैलाई शुभकामना❤️🔱
भगवान शिवको दिव्य उपस्थितिले तपाईंको जीवनमा शान्ति, समृद्धि र बुद्धिको आशीर्वाद प्रदान गरून् 🕉️

प्रथम पृथ्वीनारायण गोल्डकप २०८२  को विजेता Nepal Police Club लाई हार्दक बधाई। (Heartfelt congratulations) 🎊 👏 🏆🥇हाल नेपा...
14/02/2026

प्रथम पृथ्वीनारायण गोल्डकप २०८२ को विजेता Nepal Police Club लाई हार्दक बधाई। (Heartfelt congratulations) 🎊 👏 🏆🥇हाल नेपाल पुलिस क्लब बाट खेल्दै आउनु भएको "राजिब राई" उत्कृष्ट गोल रक्षक हुन । "चेवाबेसीको सान 'राजिब राई'।❤🙏 चेवाबेसीलाई थफ प्रसिद्ध बनाउन राजिब राई को उत्साह जनक खेललाई हामी सबै Accelerate FC को सदस्यहरूबाट धेरै धेरै सम्मान रहेको छ। 🏆🤍🖤 यो प्रतियोगिता गोरखाको छेवेटार खेलमैदानमा माघ २४ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन भएको थियो। फाइनल खेलमा नेपाल पुलिस क्लबले चित्लाङ फुटबल क्लब (Chitlang FC) लाई हराउँदै उपाधि जितेको हो।
#गोर्खा

Happy birthday!! 🐐❤🎂 🥳
05/02/2026

Happy birthday!! 🐐❤🎂 🥳

AURA 🐐
01/02/2026

AURA 🐐

Address

Khandbari/2, Chewabesi, Sankhuwasabha
Khandbari
56900

Telephone

+9779805980273

Website

Alerts

Be the first to know and let us send you an email when Accelerate FC Chewabesi Sankhuwasabha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Accelerate FC Chewabesi Sankhuwasabha:

Share

Category