श्री रुद्रगंगा इङलिस बोर्डिङ स्कुल

  • Home
  • Nepal
  • Khaireni
  • श्री रुद्रगंगा इङलिस बोर्डिङ स्कुल

श्री रुद्रगंगा इङलिस बोर्डिङ स्कुल Education is the light of life.

Happy Birthday to you dear student! Soniya🎉May your life be filled with knowledge, happiness, and success. Keep learning...
17/07/2026

Happy Birthday to you dear student! Soniya🎉
May your life be filled with knowledge, happiness, and success. Keep learning, keep smiling, and keep shining. 🎂🎂🎂🎂

Happy Birthday to you dear student! Himani and Anamol 🎉May your life be filled with knowledge, happiness, and success. K...
13/07/2026

Happy Birthday to you dear student! Himani and Anamol 🎉
May your life be filled with knowledge, happiness, and success. Keep learning, keep smiling, and keep shining. 🎂🎂🎂🎂

सम्मान तथा पुरस्कारसम्बन्धी विवरणआज मिति २०८३ साल असार २८ गते, आइतबारका दिन शिक्षा, युवा तथा खेलकुद शाखा, सत्यवती गाउँपा...
12/07/2026

सम्मान तथा पुरस्कारसम्बन्धी विवरण

आज मिति २०८३ साल असार २८ गते, आइतबारका दिन शिक्षा, युवा तथा खेलकुद शाखा, सत्यवती गाउँपालिकाद्वारा आयोजित “उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम” मा हाम्रो विद्यालय श्री रुद्रगङ्गा इङ्गलिस बोर्डिङ स्कुल एवं विद्यालयका शिक्षकहरू तपसिलबमोजिम सम्मानित एवं पुरस्कृत हुनुभएको छ।

तपसिल

१. विद्यालयतर्फ

क) २०८१ सालको SEE परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराई गाउँपालिका प्रथम हुन सफल भएकोमा कदरपत्रका साथ रु. १५,०००/- सहित पुरस्कृत।

ख) २०८२ सालको BLE परीक्षामा ९४.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराई गाउँपालिका द्वितीय हुन सफल भएकोमा कदरपत्रका साथ रु. १०,०००/- सहित पुरस्कृत।

२. शिक्षकतर्फ

१. श्री नारायण प्रसाद ढकाल — २०८१ सालको SEE परीक्षामा गणित विषयमा गाउँपालिकाभित्र उच्चतम औसत अङ्क प्राप्त गराउन सफल भई सम्मानपत्रका साथ रु. ५,०००/- सहित पुरस्कृत तथा अतिरिक्त गणित विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भई सम्मानित।

२. श्री प्रेम नारायण पाण्डे — २०८१ सालको SEE परीक्षामा अङ्ग्रेजी विषयमा तथा २०८२ सालको BLE परीक्षामा H.P. विषयमा गाउँपालिकाभित्र उच्चतम औसत अङ्क प्राप्त गराउन सफल भई सम्मानपत्रका साथ रु. १०,०००/- सहित पुरस्कृत। साथै, २०८१ सालको SEE परीक्षामा अर्थशास्त्र विषयमा र २०८२ सालको BLE परीक्षामा अङ्ग्रेजी विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भई सम्मानित।

३. श्री भरत थापा — २०८१ सालको SEE तथा २०८२ सालको BLE परीक्षामा कम्प्युटर विषयमा गाउँपालिकाभित्र उच्चतम औसत अङ्क प्राप्त गराउन सफल भई सम्मानपत्रका साथ रु. १०,०००/- सहित पुरस्कृत।

४. श्री ममता भण्डारी — २०८१ सालको SEE तथा २०८२ सालको BLE परीक्षामा विज्ञान विषयमा गाउँपालिकाभित्र उच्चतम औसत अङ्क प्राप्त गराउन सफल भई सम्मानपत्रका साथ रु. १०,०००/- सहित पुरस्कृत।

५. श्री नारायण पाण्डे — २०८१ सालको SEE परीक्षामा सामाजिक विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भई सम्मानपत्रसहित सम्मानित।

६. श्री गिरिराज शर्मा — २०८१ सालको SEE परीक्षामा नेपाली विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भई सम्मानपत्रसहित सम्मानित।

७. श्री ललिता ज्ञवाली — २०८२ सालको BLE परीक्षामा नेपाली र सामाजिक दुवै विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भई सम्मानपत्रसहित सम्मानित।

माथि उल्लिखित शिक्षकहरूको अथक मेहनत, लगनशीलता र समर्पणले विद्यालयलाई उत्कृष्ट बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा विद्यालय परिवार सम्पूर्ण शिक्षकहरूमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ।

Happy Birthday to you dear student! Anamol🎉May your life be filled with knowledge, happiness, and success. Keep learning...
10/07/2026

Happy Birthday to you dear student! Anamol🎉
May your life be filled with knowledge, happiness, and success. Keep learning, keep smiling, and keep shining. 🎂🎂🎂🎂

Happy Birthday dear student! SAMRIDDHI🎉May your life be filled with knowledge, happiness, and success. Keep learning, ke...
08/07/2026

Happy Birthday dear student! SAMRIDDHI🎉
May your life be filled with knowledge, happiness, and success. Keep learning, keep smiling, and keep shining. 🎂🎂🎂🎂

Happy Birthday to you dear student! Roji🎉May your life be filled with knowledge, happiness, and success. Keep learning, ...
07/07/2026

Happy Birthday to you dear student! Roji🎉
May your life be filled with knowledge, happiness, and success. Keep learning, keep smiling, and keep shining. 🎂🎂🎂🎂

"Congratulations on your remarkable achievement! On class wise last letter word competition.  Your dedication, hard work...
07/07/2026

"Congratulations on your remarkable achievement! On class wise last letter word competition. Your dedication, hard work, and passion have paved the way for a bright future. Keep reaching for the stars!" Keep it up✍️✍️✍️to all of you dear students.

Happy Birthday to you dear student! Samir and Siwan🎉May your life be filled with knowledge, happiness, and success. Keep...
06/07/2026

Happy Birthday to you dear student! Samir and Siwan🎉
May your life be filled with knowledge, happiness, and success. Keep learning, keep smiling, and keep shining. 🎂🎂🎂🎂

Happy Birthday to you dear student! Riyanshi🎉May your life be filled with knowledge, happiness, and success. Keep learni...
02/07/2026

Happy Birthday to you dear student! Riyanshi🎉
May your life be filled with knowledge, happiness, and success. Keep learning, keep smiling, and keep shining. 🎂🎂🎂🎂

"Congratulations on your remarkable achievement! On class wise Essay Writing competition.  Your dedication, hard work, a...
02/07/2026

"Congratulations on your remarkable achievement! On class wise Essay Writing competition. Your dedication, hard work, and passion have paved the way for a bright future. Keep reaching for the stars!" Keep it up✍️✍️✍️to all of you dear students.

Address

Gulmi
Khaireni

Website

Alerts

Be the first to know and let us send you an email when श्री रुद्रगंगा इङलिस बोर्डिङ स्कुल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share