19/03/2026
कम्प्लेन धेरै, काम थोरै... यो बानी ले त जुम्बा मा अघि बढ्न सकिँदैन नि! यदि साँच्चै राम्रो बन्नु छ भने, इन्स्ट्रक्टरको कुरा ध्यान दिएर सुन्नुहोस् र आफैले मेहेनत गर्नुहोस्। अबदेखि कम्प्लेन होइन, एक्सन देखाउनुहोस्! fans Ruma Stha Batsa Sangita Pande Gc Roma Bhandari Chetana Rayamajhi Sushma Shrestha Sami Shrestha