Fitness Park

Fitness Park Fitness Park is full service center in CTC Mall on 8th floor. Our mission is to get more people on th

Fitness park is to inspire and promote an alternative fitness workout in a relaxing ambience. Our vision is to promote an active lifestyle with the safest

विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद...
26/10/2020

विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।
भनिन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए।यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ।यसकारण, दशमीलाई, "विजया दशमी" भनिएको हो ।

नेपालीहरुको महान चाॅंड दशैं, नेपाल सम्वत २०७७ को सुखद अवसरमा स्वदेश एवं विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्बीको कमना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौॅं।

घटस्थापनाका दिनदेखि नै दशैं शुरु भएतापनि दशैंको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ। आजबाट नेपालीहरु परिवारसँग बस...
23/10/2020

घटस्थापनाका दिनदेखि नै दशैं शुरु भएतापनि दशैंको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ। आजबाट नेपालीहरु परिवारसँग बसेर दुर्गा भवानीको पूजा गरेर हर्सोल्सासका साथ दशै मनाउने गरेका छन्।

दुर्गा भवानीको आशिष यहाँहरु सबैमा रहिरहोस्, फूलपाती मंगलमय शुभकामना !

हामी नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना हो । आज विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको कलश स्थापन...
17/10/2020

हामी नेपालीहरुको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना हो ।
आज विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको कलश स्थापना गरिन्छ र देवी भगवतीलाई खुसी पार्न जमरा उमार्ने गरिन्छ । जलपूर्ण घडा (कलश) स्थापना गरी त्यसको वरिपरि नौ देवीको स्वरूपको प्रतिमूर्ति तयार गरी गाईको गोबरले देवीहरुका वेदीलाई लेपन गरिन्छ र घडाको वरिपरि जौको बिज रोपिन्छ ।

देवी भवानीको आशिष सबै माथि रहोस्। दशैंको स्वागत गर्दै घटस्थापनाको सबैलाई शुभकामना !

19/09/2020

The Constitution is a progressive political document that has consolidated Nepal’s journey into democratic federal republic. It has ensured the rights of all religion, women, dalits, indigenous nationalities, ethnic minorities, and deprived groups.
Wishing you all a Happy Constitution Day 2077!

Indra Jatra is known for displaying the dance of divinity and demons known as 'Lakhes' in the name of the king of heaven...
01/09/2020

Indra Jatra is known for displaying the dance of divinity and demons known as 'Lakhes' in the name of the king of heaven Indra, whereas Kumari Jatra finds its importance by worshipping the living goddess 'Kumari'.
Wish you all a safe and Happy Indra Jatra!

भगवानले यो पर्वमा सबै भक्तहरूलाई आशिष् दिऊन् !! तीजकाे हार्दिक मंगलमय शुभकामना।
21/08/2020

भगवानले यो पर्वमा सबै भक्तहरूलाई आशिष् दिऊन् !! तीजकाे हार्दिक मंगलमय शुभकामना।

You 1st learnt to ride a bicycle because your dad was there to guide you. Recognizing all the hardships he might have go...
19/08/2020

You 1st learnt to ride a bicycle because your dad was there to guide you.

Recognizing all the hardships he might have gone through to bring you up, we wish all fathers a very “Happy Father’s Day”

संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँछन् । यसपावन अवसरमा भगवान श...
11/08/2020

संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँछन् ।

यसपावन अवसरमा भगवान श्री कृष्णका भजन र कृतिहरुबाट यहाँहरु माँझ हर्ष र उमङ्गको वातावरण छाइरहोस् ।

कृष्ण जन्मस्तामिको शुभकामना !

During Gaijatra festival, the family members of the deceased of the past year send people mostly children dressed as cow...
04/08/2020

During Gaijatra festival, the family members of the deceased of the past year send people mostly children dressed as cows to parade on the streets.
In Bhaktapur the festival lasts for eight days.

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा(ऋषि तर्पणी) २०७७ को हार्दिक शुभकामना ।
03/08/2020

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा(ऋषि तर्पणी) २०७७ को हार्दिक शुभकामना ।

Address

CTC Mall , 8th Floor
Kathmandu
44660

Alerts

Be the first to know and let us send you an email when Fitness Park posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fitness Park:

Shortcuts

Share