Hamro Nepali Cricket

Hamro Nepali Cricket "सधै विशाल,अडिक अनि उच्च, हामी खेल्छौ राष्ट्र गौरव को लागि"
"जय नेपाल🇳🇵जय नेपाली क्रीकेट"🦏🏏👍️US.

नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्टइण्डिजलाई ९० रनले हराउँदै एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ ।युनिटी कपले साँच्च...
29/09/2025

नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्टइण्डिजलाई ९० रनले हराउँदै एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ ।
युनिटी कपले साँच्चिकै हाम्रो एकता देखायो! 💛
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो!🇳🇵
नेपालले आजको धमाकेदार खेलमा वेस्ट इन्डिजलाई हराउँदै युनिटी कप सिरिज २-० ले जित्दै अग्रता लिएको छ! 🏏🔥
जोरा, आसिफ, आदिल, कुशल र सम्पूर्ण टिमको जबरजस्त प्रदर्शनमा गर्व छ हामी सबैलाई! 👏
नेपाल क्रिकेटको जय! 💪🦏🇳🇵
पहिलो पटक टेस्ट राष्ट्रसँग दुई पक्षिय सिरिज खेलिरहेको नेपालले पहिलो सिरिजमा नै ऐतिहासिक सफलता पाएको हो!!
https://vt.tiktok.com/ZSD76aAqe/
🤝🇳🇵🌴
|
🕊️

|
|

🇳🇵| 🇳🇵
🦏🇳🇵
| ☄️🏏

|
------------------------------------------------------------------
| | | |
|
| |

10/09/2025

Gen-z Revoultion:- बालेन किन सरेनन् अगाडी ?
पढ्नुस् एकएक बुँदा र हरेक बालेन समर्थकसम्म पुयाउनुहोस्

✅ अन्तरिम सरकार भनेको अस्थायी (temporary) मात्र हो, जसको मुख्य जिम्मेवारी चुनावसम्म देशलाई स्थिर बनाउने हो।
✅ बालेन शाहजस्तो नेतृत्वलाई केवल ६ महिनाका लागि “representative” बनाउनु उनको क्षमतासँग न्याय नहोला।

✅ उनीसँग दीर्घकालीन दृष्टि, लोकप्रिय समर्थन र जनभावना छ— त्यसैले उनलाई चार वर्षको कार्यकालसहित स्थायी प्रधानमन्त्रीको रूपमा देख्नु उचित हुन्छ।

✅ अहिले अन्तरिम सरकारको नेतृत्वमा निष्पक्ष, गैरदलीय र अनुभवी व्यक्तित्व (जस्तै सुशीला कार्की) लाई राख्दा राम्रो हुन्छ, जसले चुनावको वातावरण तयार गर्ने।

✅ त्यसपछि जनताले दिएको मत र जनभावनाको आधारमा बालेनले देशको नेतृत्व लिन पाए भने त्यो स्थायी र न्यायपूर्ण हुनेछ।
साभार : फेसबुक









🇳🇵
#बिजय_भव 🇳🇵 🙏

09/09/2025
09/09/2025
08/09/2025

"This is not about social media—it’s about corruption!"
It is a voice against corruption and the corrupt leaders destroying the nation.





🇳🇵
#बिजय_भव ✊✊

Dipendra Singh Airee 🌺❤️
12/08/2025

Dipendra Singh Airee 🌺❤️

08/08/2025

🇳🇵Invitation For Bids 📣

🎉 हार्दिक बधाई Young Rhinos 🇳🇵🏏CHAMPIONS AGAIN! 🏆🇳🇵Nepal U16 are the champions of ACC Men's U16 East Zone Cup 2025. 😍😍😍त...
05/07/2025

🎉 हार्दिक बधाई Young Rhinos 🇳🇵🏏
CHAMPIONS AGAIN! 🏆🇳🇵
Nepal U16 are the champions of ACC Men's U16 East Zone Cup 2025. 😍😍😍
तपाईंहरूको जित सिर्फ रनले होइन,
हिम्मत, समर्पण र नेपाली सपनाले मापन हुन्छ!!
तपाईंहरूको यो ऐतिहासिक जितले
हामी सम्पूर्ण नेपालीलाई गर्वले भरिएको छाती दिएको छ।

क्रिकेट मैदानमा देखाएको आत्मविश्वास, अनुशासन र जोश
हामी सबैका लागि प्रेरणा बनेको छ।
अझ उचाइ, अझ संघर्ष र अझ सफलता को यात्रामा
शुभकामनाको साथ, तपाईंहरूलाई धेरै स्नेह अनि शुभकामना

– 💙 नेपाली खेलाडी भाइहरूलाई नम्र सलाम 🙏

♥️ 🦏 📸

🏏 🎉
|
| 🇳🇵

Celebrating my 11th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
15/05/2025

Celebrating my 11th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

15/06/2024

GoodBye Cricket World 😭💔

Address

Kathmandu
01

Telephone

099691212

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nepali Cricket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share