NINE STAR CLUB

NINE STAR CLUB ⭐ Nine Star Club ⭐
Developing talent • Building character
Football with vision & values ⚽🌟💗🙏

18/07/2026

What to say. about this person Santosh Regmi good,bad,mind blowing?
Say in comment ? fans Nepal SBI Bank

happy Birthday to you  ❣️
11/07/2026

happy Birthday to you ❣️

Another key player from our club off to Korea ✈️✈️बिगत लामो समय देखि यस क्लबमा आबद्द भइ यस क्लबको नाम रोसन गर्न  आफ्नो ज...
22/06/2026

Another key player from our club off to Korea ✈️✈️
बिगत लामो समय देखि यस क्लबमा आबद्द भइ यस क्लबको नाम रोसन गर्न आफ्नो जादुमयी खेलको माध्यम बाट यस क्लबलाइ धेरै उपाधी दिलाउन सफल यस क्लबको एक अनुशासित कुशल खेलाडी सुजन थापा ज्युको बैदेशिक यात्रा सफल रहोस ।।।
आगमि दिनहरु सहज र सुखद रहोस ।।।।।

Happy birthday to you 🎈💝 🎉
20/06/2026

Happy birthday to you 🎈💝 🎉

Happy birthday to you 🎈🎂
21/05/2026

Happy birthday to you 🎈🎂

Off to Malta 🇲🇹: Have a safe flight ✈️💗
10/04/2026

Off to Malta 🇲🇹: Have a safe flight ✈️💗

सम्पूर्ण महानुभावहरूमा क्षमायाचना गर्दछौं र मेला स्थगित भएको बारेमा जानकारी गराउँदछौँ। साथै हामी चाँडै आउनेछौँ भन्दै यो ...
31/03/2026

सम्पूर्ण महानुभावहरूमा क्षमायाचना गर्दछौं र मेला स्थगित भएको बारेमा जानकारी गराउँदछौँ। साथै हामी चाँडै आउनेछौँ भन्दै यो सूचना प्रकाशन गर्दछौँ। धन्यवाद। 🙏💗

सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा साथै यस मेलालाई भव्य र सबैको साथ सफल बनाउनको लागि आर्थिक तथा भौतिक सहयोगको ला...
28/03/2026

सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा साथै यस मेलालाई भव्य र सबैको साथ सफल बनाउनको लागि आर्थिक तथा भौतिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं।

Happy birthday to you 🎉💖
18/03/2026

Happy birthday to you 🎉💖

18/03/2026

यही चैत २७ गते देखि ३ गते सम्म नयाँ वर्ष २०८३ एवं महाशिवरात्री मेला साथै विभिन्न खेलकुद प्रतियोगिता
आयोजना हुने भएको छ।

Address

Koshi Province, Sankhuwasava
Kathmandu
9807

Alerts

Be the first to know and let us send you an email when NINE STAR CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share