Naikap Gold Cup

Naikap Gold Cup 'Naikap Gold Cup' is one of the biggest & pretigious open club level football championship of Nepal which is conducted by Chandragiri Sports Academy.

The sixth edition of the competition has been conducted till now.

नैकाप फुटबल मैदानको पश्चिम भाग पट्टी तारबार लगाउने कार्यको पछिल्लो अवस्था ।🏟️Naikap Football Ground😍  🏆
27/06/2024

नैकाप फुटबल मैदानको पश्चिम भाग पट्टी तारबार लगाउने कार्यको पछिल्लो अवस्था ।
🏟️Naikap Football Ground😍
🏆

Proud of the team ❤️🇳🇵🏏
15/06/2024

Proud of the team ❤️🇳🇵🏏

14/06/2024

नैकाप फुटबल मैदानको पश्चिम भाग पट्टी तारबार लगाइदै गरेको अवस्था ।
पछिल्लो समय मैदानलाई व्यवस्थित र सुदृढ गर्ने कामहरू अघि बढेका छन ।
The western part of the Naikap football Ground is being fenced.
Recently, the works to organize and strengthen the ground have progressed.

Happy Birthday to our very own Mr.Sawan K Maharjan,Vice president of the academy!Wishing him a very good time !🎂💐🍻
15/04/2024

Happy Birthday to our very own Mr.Sawan K Maharjan,Vice president of the academy!
Wishing him a very good time !🎂💐🍻

Happy New Year 2081 to all the Nepalese people all over the world.
12/04/2024

Happy New Year 2081 to all the Nepalese people all over the world.

Happy birthday to the vice president of this academy-Mr. Bikash Shrestha.Have a good one !
04/04/2024

Happy birthday to the vice president of this academy-Mr. Bikash Shrestha.
Have a good one !

धनबहादुर स्पोर्ट्स एकेडेमीको आयोजनामा संचालन हुन गईरहेको यस कार्यक्रमलाई सम्पुर्ण खेलकुद प्रेमी ,समाजसेवी लगायत सबैले आफ...
03/04/2024

धनबहादुर स्पोर्ट्स एकेडेमीको आयोजनामा संचालन हुन गईरहेको यस कार्यक्रमलाई सम्पुर्ण खेलकुद प्रेमी ,समाजसेवी लगायत सबैले आफ्नो आफ्नो क्षेत्रबाट सम्भव भएका सहयोग गरि विगतका संस्करण झै यस ९ औ संस्करणलाई भव्य रूपमा सन्चालन तथा सम्पन्न गर्न सहयोग/सहकार्य गरौ ।
🥋🥋

Wishing a very very   to the captain of the ship-Mr.Krishna Hari Basnet,President of Chandragiri Sports Academy .Have a ...
26/03/2024

Wishing a very very to the captain of the ship-Mr.Krishna Hari Basnet,President of Chandragiri Sports Academy .
Have a good one !
💐🍻🎂

यस चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका सचिब श्री मिलन के सी लाई जन्मदिनको लाखौ लाख शुभकामना ।
18/03/2024

यस चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका सचिब श्री मिलन के सी लाई जन्मदिनको लाखौ लाख शुभकामना ।

लामो प्रयास र मिहिनेतबाट आकार लिदै गरेको र फुटबल तथा अन्य खेलकुद गतिविधिमा रौनकता बढ्दै गरेको नैकाप फुटबल मैदानमा सम्बन्...
29/02/2024

लामो प्रयास र मिहिनेतबाट आकार लिदै गरेको र फुटबल तथा अन्य खेलकुद गतिविधिमा रौनकता बढ्दै गरेको नैकाप फुटबल मैदानमा सम्बन्धित निकायको व्यवस्थापनको कमिका कारण मैदानको गलत प्रयोग बढेको देखिएको छ ।
गाडी सिक्ने,राजनितिक कार्यक्रम वा मेला महोत्सव नभइ खेलकुद गतिविधिका कार्यक्रम मात्र भइदिए धेरै उचित हुनेथियो ।
सम्भवत: सम्पुर्ण खेलकुदप्रेमी तथा स्थानीय कोहि पनि अरू गतिविधिबाट खुसी हुनेछैनन । सायद मैदानमा छिट्टै नै मेला कार्यक्रम हुन गइरहेको देखिन्छ र सो कार्यको लागि स्विकृति प्रदान गर्नु गलत देखिन्छ । यस विषयमा स्थानिय सरकार र सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौ ।
यो अवस्थालाई आपसी सदभाव,सहकार्य र समझदारीबाट सहि मार्ग मिलोस ।
फोटोः गाडी सिक्दै गरेको दृश्य र मेला महोत्सवको लागि सामान झार्न पसेको गाडीहरू ।

Address

Naikap
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Naikap Gold Cup posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naikap Gold Cup:

Shortcuts

Share

Category