Young Gurkhas Club- Gurkha training center

Young Gurkhas Club- Gurkha training center School of Pre-British Gurkha Army, Pre-British Gurkha & SPF Training Center in Samakhusi, Kathmandu. Doko • 2km • 800m • Jerrycan • Strength • Discipline

05/09/2026

Nobody knows the pain I carry inside.
Responsibilities are heavy, the journey is difficult, and sometimes I feel tired… but giving up is not an option. ❤️

I have a dream to achieve, a family to make proud, and a future to build. Lahure बन्ने सपना पूरा गर्न, म जति कठिनाइ आए पनि मेहनत गरिरहनेछु। 💪🇬🇧

03/09/2026

Pokhara Training Day 1 🇳🇵
Our boys are ready to push their limits and prepare for the Second Phase! 🔥💪

01/09/2026

लाहुरेको सपना बोकेर,
कहिले दुःख, कहिले सुख,
कहिले पसिना, कहिले रमाइलो…
साथीभाइको साथमा यसैगरी चलिरहेको छ हाम्रो Training Journey! 💪❤️🇳🇵

29/08/2026

आज सपना छ, भोलि सफलता हुनेछ… अनि त्यो दिन सबैभन्दा पहिले आमालाई गर्वका साथ भन्नुछ—‘आमा, तपाईंको छोरा सफल भयो।’ 🫡❤️

सानो सहयोग, ठूलो मानवता। ❤️रसुवा बाढीपीडितहरूको राहतका लागि Young Gurkhas Club बाट सानो आर्थिक सहयोग। 🙏🇳🇵दुःखको यस घडीमा...
27/08/2026

सानो सहयोग, ठूलो मानवता। ❤️
रसुवा बाढीपीडितहरूको राहतका लागि Young Gurkhas Club बाट सानो आर्थिक सहयोग। 🙏🇳🇵
दुःखको यस घडीमा हामी सबै साथमा छौँ।

रसुवामा बाढीको वितण्डा निकै दुःखद छ। 😔प्रकृतिको विपत्तिसामु सबैजना सतर्क र सचेत बनौँ।आफू पनि सुरक्षित रहौँ, अरूलाई पनि स...
26/08/2026

रसुवामा बाढीको वितण्डा निकै दुःखद छ। 😔
प्रकृतिको विपत्तिसामु सबैजना सतर्क र सचेत बनौँ।
आफू पनि सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ। 🙏
Stay safe & take care everyone. ❤️

26/08/2026

हरेकको आफ्नै कथा छ,
हरेकको एउटै सपना छ— Lahure बन्ने। 🇬🇧💂‍♂️
हरेकले मेहनत गरेका छन्, हरेक जित्न चाहन्छन्।
तर अन्तिममा सफलताको शिखरमा पुग्ने केही मात्र हुन्छन्।

किनकि सपना देख्ने धेरै हुन्छन्,
तर सपनाका लागि अन्तिमसम्म लड्नेहरू नै छानिन्छन्। 🔥
Selection is not luck, it’s the result of sacrifice, discipline & hard work. 💪

25/08/2026

Don’t worry, Mom…
आज संघर्ष छ, पसिना छ, आँसु पनि छन्।
तर एकदिन यही संघर्षले तिम्रो अनुहारमा गर्वको मुस्कान ल्याउनेछ। ❤️
Your son will make you proud one day. 🇬🇧🪖🔥

24/08/2026

Training done, now it’s time to refresh! 😎🔥
Hard work on the ground, happiness on the jam floor! 🎶💪
Training पछि Jamming — यही हो हाम्रो refreshing time! ❤️‍🔥

Address

Samakhusi, Tokha Road
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779860122637

Alerts

Be the first to know and let us send you an email when Young Gurkhas Club- Gurkha training center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Young Gurkhas Club- Gurkha training center:

Shortcuts

Share

Category