Devitar.fc football

Directions

Devitar.fc football Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Devitar.fc football, Sports Team, Kathmandu.

28/07/2021
17/07/2021

Manis harayeko suchana. Sankhuwa sava chichila gau palika-5 eva debitar basne barsa 22 ko aktar yamphu name gareko manasik santulan gumayeko Yahi miti 2078/03/30.gate harayeko ra 31 gate Tumlingtarma dekha pareko tyaha bata samparkama naaayeko huda dekhnu hune jo kohile pani yo namber. 9863405738 9808137537 Athaba najikaiko Polic chauki ma khaber garidinu huna anurodh gardaxau 🙏

14/07/2021

Que hermosa locura !!! Esto es increíble , Gracias dios !!! SOMOS CAMPEONES LA CO**HA DE SU MADRE !!!!!! Vamossss carajooooo

10/07/2021

🇦🇷 J U N T O S 🇦🇷

10/07/2021

***** ‘अनुमान लगाउनु र जित्नुस' *****

कोपा अमेरिकाको फाईनलमा भिड्न लागेका ब्राजिल र अर्जेन्टिनाबीचको खेलको सही अनुमान गरेर आकर्षक पुरस्कार प्राप्त गर्नुहोस् ।

नोट- शर्तहरु लागु हुनेछन् ।

-खेल सुरु हुनु अघिकाे अनुमान मान्य हुनेछ ।

-सहभागीले आफ्ना चार साथीलाई कमेन्ट मेन्सन गरेको हुनुपर्नेछ ।

-सहभागीले यस पोष्टलाई सेयर गरेको हुनुपर्नेछ ।

-कमेन्ट सम्पादन र दुई पटक कमेन्ट गर्न पाईने छैन ।

-विजेताले विभिन्न चार ब्राण्डका आकर्षक पुरस्कार प्राप्त गर्नुहुनेछ ।

02/06/2021

Going Live tomorrow on my official YouTube channel.
Tuesday, 6pm ( Nepal Time)
Send in your queries, if you have any. Will do my best to answer them all.
Will answer to all my subscribers 😊

https://youtube.com/c/IndiraJoshiOfficial

01/06/2021

Sajina Rai Chamling
Voting Code : SPC1015
को लागि Like Voting खुल्ला भएको जानकारी गराउन चाहन्छौँ । Vote गर्दा Sangken Creation को पेजलाई अनिवार्य Like र Share पनि गरिएको हुनु पर्नेछ ।

************

SAKELA PHOTO CONTEST 2021
संपूर्ण किरात राई समुदायको महान चाड साकेला उभौली-5081 को अवसरमा हार्दिक शुभ कामना ।

यस COVID19 को कारण मुलुक भर लकडाउन रहेको विधमान अवस्थालाई ध्यानमा राखेर यस पालीको साकेला उभौली चाड पनि सामाजिक दुरी कायम गर्दै आ-आफ्नो घरमा सुरक्षित रहेर मनाउनु पर्ने भएको छ । यस अवस्थामा पनि साकेला चाडलाई सामाजिक सञ्जालको माध्यम बाट सभ्य र भव्य रुपले मनाउने उद्देश्यले हामीले "साकेला फोटो कन्टेस्ट - 5081" को आयोजना गरेका छौँ । यस प्रतियोगितामा संपूर्ण किराती दाजु-भाई तथा दिदी-बहिनीहरुले उत्साहपूर्ण सहभागिता जनाउनु हुनेछ भन्ने अपेक्षा लिएका छौँ ।

प्रतियोगिताका शर्तहरु :

१. यस साकेला फोटो प्रतियोगीतामा सहभागी हुनको लागि सहभागीले एकल वा सामुहिक किराती भेषभूषामा खिचिएको र साकेलाको झलक दिने फोटो साङ्केन क्रियसनलाई +977-9802028365 मा Whats App वा Viber मार्फत पठाउनु पर्नेछ ।

२. सहभागीको फोटो प्राप्त भैसके पछि छनौटमा परेका फोटोहरु क्रमशः साङ्केन क्रियसनको फेसबुक पेजमा अपलोड गरिनेछ र सहभागीलाई जानकारी गराईनेछ ।

३. पहिलो, दोस्रो र तेस्रो स्थानको लागि अपलोड गरिएका फोटोहरुमा प्राप्त Like को आधारमा विजेता छानिने छन् ।

४. फोटोमा भोट दिँदा अनिवार्य साङ्केन क्रियसनको पेजलाई पनि Like & Share गरिएको हुनु पर्नेछ । पेजमा Like नभएको अवस्थामा भोट रद्द हुनेछ ।

५. सहभागीले आफ्नो फोटो जुनै पनि Page वा Group हरुमा Share गरेर भोट माग्न सक्नेछन् तर Auto Like App प्रयोग गरेर गरिएको Like (भोट) लाई मान्यता दिइने छैन ।

६. Like भोटिङ २०७८ जेष्ठ २१ गते राती १२ बजे सम्म चल्नेछ ।

७. प्रतियोगीताको नतिजा २०७८ जेष्ठ २२ गते शनिवार दिउँसो ३ बजे Zoom and Facebook Live मार्फत सार्वजनिक गरिनेछ ।

८. विजेताले पहिलो, दोस्रो र तेस्रो पुरस्कार रकम बराबरको सांस्कृतिक भेष-भूषा वा गरगहना वा अन्य सामग्रीहरु (साङ्केन क्रियसनमा उपलब्ध) प्राप्त गर्न सक्नु हुनेछ ।

९. उत्कृष्ट ३ फोटोहरुलाई बोसोन, दक्षिणकालीमा रहेको Blue Mountain Resort को तर्फबाट तीन जोडीको लागि १ दिन/१ रातको प्याकेज प्रदान गरिने छ ।

१०. विजेता प्रतियोगीहरुले आफ्नो पुरस्कारहरु ६ महिना भित्र दावी गरि सक्नु पर्नेछ । कुनै पनि पुरस्कारको रकम नगद उपलब्ध गराईने छैन ।

११. प्रतियोगीता सम्बन्धी कुनै विवाद सिर्जना भएमा आयोजकको निर्णय अन्तिम हुनेछ ।

Title Sponsor : Gurkhas Finance Ltd. http://gurkhasfinance.com.np
Hospitality Partner : https://bmresortktm.com
Supported by: Kirat Rai Yayokkha, Kathmandu Dristrict committee
Nepal Indigenous Chamber of Commerce (NICC)
Creative Partner : Unitech http://facebook.com/unitech2012
Ecommerce Partner : (Coming soon)

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Devitar.fc football posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category