Sports cafe Nepal

Sports cafe Nepal For All domestic and international sports news

It's official !! Chris Gayle is all set to play from Pokhara Rhinos in this edition of EPL.
30/01/2020

It's official !!

Chris Gayle is all set to play from Pokhara Rhinos in this edition of EPL.

Nepal, Australia, Kuwait, Chinese Taipei, Jordan    Round 2 draw
17/07/2019

Nepal, Australia, Kuwait, Chinese Taipei, Jordan
Round 2 draw

नेदरल्यान्डलाई २-० गोलले पराजित गर्दै चौथोपटक महिला फुटबल विश्वकप विजेता बन्न सफल अमेरिकी टिमलाई धेरै-धेरै बधाई। अमेरिकी...
07/07/2019

नेदरल्यान्डलाई २-० गोलले पराजित गर्दै चौथोपटक महिला फुटबल विश्वकप विजेता बन्न सफल अमेरिकी टिमलाई धेरै-धेरै बधाई। अमेरिकी महिला टिमले १९९१, १९९९, र २०१५ पछि चौथोपटक यो उपाधि जितेको हो।

आगामी साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा हुने आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिम घोषणा गर...
30/06/2019

आगामी साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा हुने आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ।

प्रशिक्षक उमेश पटवालसहितको छनोट समितिले पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

टिममा मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर र यु १९ टिमका कप्तान रोहितकुमार पौडेलले पुनरागमन गरेका छन्।

नेपालटिम पारस खड्का (कप्तान), अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी,ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी

Best Of Luck U-19 Nepali Team 🇳🇵🔥 For Asia Cup Qualifier ♥️
30/06/2019

Best Of Luck U-19 Nepali Team 🇳🇵🔥 For Asia Cup Qualifier ♥️

विश्वकप छनोट प्रतियोगिताका लागि ट्रेनिङ थालेको नेपाली फुटबल टोलीका फिटनेश ट्रेनर विवेकबिक्रान्त अधिकारी र खेलाडीबीच विवा...
26/06/2019

विश्वकप छनोट प्रतियोगिताका लागि ट्रेनिङ थालेको नेपाली फुटबल टोलीका फिटनेश ट्रेनर विवेकबिक्रान्त अधिकारी र खेलाडीबीच विवाद भएको छ। अधिकारीले राष्ट्रिय टोलीका उपकप्तान किरण चेम्जोङको मुखमा चिया छ्यापिदिएपछि विवादले भएको हो ! [ via: Nepal Football Fans Club]

चिन्नु भयो त 💙
22/06/2019

चिन्नु भयो त 💙

Good luck Sompal for 2019 Global T20 Canada 💙
22/06/2019

Good luck Sompal for 2019 Global T20 Canada 💙

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sports cafe Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sports cafe Nepal:

Share

Category