Nepali cricket fan club

Nepali cricket fan club fact about world cricket and knw about latest cricket news

05/02/2023
जन्म दिन को सुभकामना 😍 #पारस_खड्का   ✋✌✌
24/10/2017

जन्म दिन को सुभकामना 😍
#पारस_खड्का
✋✌✌

02/06/2017
like comment हान्न नाचुक्नु होलाParas daju😘😘😘🤔🤔
17/03/2017

like comment हान्न नाचुक्नु होला
Paras daju😘😘😘🤔🤔

Watch Live Cricket : Nepal vs Kenya (ICC World Cricket League Championship)Posted by Dhruba Shrestha March 10, 2017 :
11/03/2017

Watch Live Cricket : Nepal vs Kenya (ICC World Cricket League Championship)

Posted by Dhruba Shrestha March 10, 2017 :

11/03/2017

Kenya won toss & opted to Bat 1st ✌
No paras😐😐

16/12/2016

श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपालले बलियो प्रतिद्वन्द्धी भारतलाई नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो रनको लक्ष्य दिएको छ।
कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १७२ रन बनायो।
नेपाल र भारतबीच खेलेको ४ भिडन्तमा सर्वाधिक ठूलो स्कोर बनाउने क्रममा नेपालका लागि रोहित कुमार पौडेलले अभिजित ६८ रन बनाए।
यस्तै श्रीलंकाविरूद्ध ९० रन बनाएका दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए। यस्तै आशिफ शेखले १८, प्रकाश केसी १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर पुर्‍याएनन्।
नेपालका २ खेलाडी शून्यमा आउट भए। भारतका लागि राहुल चहारले सर्वाधिक ५ विकेट लिए। यस्तै कमलेश नगरकोटी, यस ठाकुर, आयुश जम्बवाल र हिमांशु रानाले एक-एक विकेट लिए।

Address

Kathmandu
Kathmandu

Telephone

100

Website

Alerts

Be the first to know and let us send you an email when Nepali cricket fan club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category