ThulDai

Directions Contact the business

ThulDai Memes • Funny Status • Satire • Opinion
Entertainment with a pinch of truth. Laugh hard, think deeper! 😂🔥

ला अनुहार यता पो मिले छ ।
10/09/2026

ला
अनुहार यता पो मिले छ ।

10/09/2026

खल्तीमा पै'सा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो । त्यो हो हाम्रो एजेन्डा ।
एजेन्डा के भयो Balen सरकार ?

08/09/2026

रास्ट्रीय सभामा सांसद चाहियो रे 😂😂।
पहिला यो पुगेन ,त्यो पुगेन भन्थ्ये।
अहिले यो भएन ,त्यो भएन भन्छन ।
बहाना मात्र

दिन रात खटेर ,सिमित स्रोत र साधनको बाबजुद पनि उदार कार्य गरिरहेको छ यो प्रसंशाजनक कार्यको लागि नेपाल सेना,ससस्त्र प्रहरी...
04/09/2026

दिन रात खटेर ,सिमित स्रोत र साधनको बाबजुद पनि उदार कार्य गरिरहेको छ यो प्रसंशाजनक कार्यको लागि नेपाल सेना,ससस्त्र प्रहरी ,नेपाल प्रहरी ,बिज्ञहरु लगायत उदारकार्यमा खटिनुहुने सबैजना धन्यवादको पात्र हुनुहुन्छ।
Thank you 🙏

04/09/2026

आज कति गते हो??-सन्जय शाह

2 Person has been rescued from Trishuli-3A
04/09/2026

2 Person has been rescued from Trishuli-3A

यस्ता भन्नेहरु नि देखिन थालेछन है
03/09/2026

यस्ता भन्नेहरु नि देखिन थालेछन है

चितवनको शवहरु तेहि गाडिने भएका छन ।
29/08/2026

चितवनको शवहरु तेहि गाडिने भएका छन ।

3 बजे सम्मको updates
28/08/2026

3 बजे सम्मको updates

तपाईंहरूलाई पनि विनम्र आग्रह 🙏 रकम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो। सरकारले उपलब्ध गराएको यस आधिकारिक QR मार्फत...
26/08/2026

तपाईंहरूलाई पनि विनम्र आग्रह 🙏 रकम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो।

सरकारले उपलब्ध गराएको यस आधिकारिक QR मार्फत आफूले सक्ने सहयोग गरौँ। यो कठिन घडीमा पीडित परिवारहरूलाई एक्लो महसुस हुन नदिऔँ।

आउनुहोस्, एकअर्काको सहारा बनौँ। नेपालको लागि, नेपालीका लागि। 🇳🇵🙏
Balen PMO Nepal

Address

New Baneshwor
Kathmandu
1234

Website

Alerts

Be the first to know and let us send you an email when ThulDai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ThulDai:

Shortcuts

Share