DS Entertainment

DS Entertainment नयाँ र खोजमुलुक समाचार , विश्वघटना , खेलकुद , रंगमञ्चम ,शिक्षा स्वास्थ्य र कृषि सम्बन्धि खबरहरुको स्रोत , सुर्वण खबर ।
(1)

पहिले एमाले भन्थ्यो - ‘‘घरघरमा ग्याँसको पाईप पुर्याईदिन्छौँ ! ‘‘अहिले रास्वपा भन्छ - ‘‘ घरघरमै ग्याँसको लाईन लगाईदिन्छौँ...
07/08/2026

पहिले एमाले भन्थ्यो - ‘‘घरघरमा ग्याँसको पाईप पुर्याईदिन्छौँ ! ‘‘
अहिले रास्वपा भन्छ - ‘‘ घरघरमै ग्याँसको लाईन लगाईदिन्छौँ ! 😂🤪

शशांक कोइराला नेतृत्वको काङ्ग्रेसको असन्तुष्ट पक्षले हिन्दू राष्ट्र र राजतन्त्रको मुद्दा सहिको नयाँ दल खोल्ने स्पष्ट संक...
07/08/2026

शशांक कोइराला नेतृत्वको काङ्ग्रेसको असन्तुष्ट पक्षले हिन्दू राष्ट्र र राजतन्त्रको मुद्दा सहिको नयाँ दल खोल्ने स्पष्ट संकेत देखाएको छ ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा १६० दिन+ पछि साउन २६ गते नेपाल फर्किने योजना रहेको उनको सचिवालयले जनाएको छ।
07/08/2026

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा १६० दिन+ पछि साउन २६ गते नेपाल फर्किने योजना रहेको उनको सचिवालयले जनाएको छ।

श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले "हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश" भन्ने गीत कण्ठ नभएको सदस्यलाई समिति...
05/08/2026

श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले "हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश" भन्ने गीत कण्ठ नभएको सदस्यलाई समितिमा सदस्य मान्न नसकिने बताएका छन् ।🤪🙏

नेपाल शिक्षक महासंघ ले भदौ तेस्रो साता देखि पुन आन्दोलनको घोषणा ।
04/08/2026

नेपाल शिक्षक महासंघ ले भदौ तेस्रो साता देखि पुन आन्दोलनको घोषणा ।

बजारमा ग्याँसको हाहाकार ।😂
03/08/2026

बजारमा ग्याँसको हाहाकार ।😂

03/08/2026

#अचम्मको_खबर 😂

धादिंग जिल्लाको सिद्धलेख गाँउपालिकाले २ व्रष अघि बाँडेको कागतिको विरुवा बाट यसवर्ष बिमिरो फलेको भन्दै किसानले विरोध गरेका छन् । 😂

आफु राजनिति मा आउनु परे रास्वपा रोज्ने कलाकार मिस पबिको घोषणा ।😍🙏
03/08/2026

आफु राजनिति मा आउनु परे रास्वपा रोज्ने कलाकार मिस पबिको घोषणा ।😍🙏

४,५ मधेसमै खटिएर हिन्दू मुस्लिम धार्मिक युद्ध शान्त पारेर राजधानी फर्किए गृह मन्त्रि Sudan Gurung 🙏🙏
03/08/2026

४,५ मधेसमै खटिएर हिन्दू मुस्लिम धार्मिक युद्ध शान्त पारेर राजधानी फर्किए गृह मन्त्रि Sudan Gurung 🙏🙏

03/08/2026

:
सिन्धुलीमा बसको ठक्करबाट ४ जना सवार कार सुनकोशीमा खसेको छ । अहिले घटनास्थलतर्फ उद्धार टोली अघि बढिरहेको स्थानीय जनप्रतिनिधिले जनाएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी ,,,,,,,,,!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when DS Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share