Football reel

Football reel I love sports.Please support me for more sport news and reel.
(2)

04/09/2026

Yuki Next Fight

02/09/2026

Rabindra on LIve , what he say

Nice Chair man
01/09/2026

Nice Chair man

UFC अध्यक्ष डेना ह्वाइटले गरे रवीन्द्रको खुलेर प्रशंसा! “उनका पञ्चहरू उत्कृष्ट थिए!”

न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई पराजित गर्दै ‘रोड टु UFC’ को फाइनलमा प्रवेश गरेका नेपाली फाइटर रवीन्द्र ढाँटको UFC अध्यक्ष डेना ह्वाइटले खुलेर प्रशंसा गरेका छन्।

चीनको साङ्घाईमा भएको रोमाञ्चक सेमिफाइनल भिडन्तपछि आयोजित प्रेस कन्फ्रेन्समा बोल्दै डेना ह्वाइटले रवीन्द्रको प्रदर्शन, फाइटिङ शैली र विशेषगरी उनका शक्तिशाली पञ्चहरूको तारिफ गरेका हुन्।

रवीन्द्र र कासिबबीचको भिडन्तलाई सम्झिँदै ह्वाइटले भने, “That was a hell of a fight and punches were awesome! Congratulations to Nepal.” अर्थात्, “त्यो साँच्चिकै कडा फाइट थियो र उनका पञ्चहरू उत्कृष्ट थिए। नेपाललाई बधाई!”

२७ वर्षीय रवीन्द्र, ‘बझाङका बाघ’ उपनामले परिचित छन्। कासिबजस्तो अपराजित फाइटरविरुद्ध कठिन तीन राउन्ड पार गर्दै उनले आफ्नो क्षमता मात्र प्रमाणित गरेनन्, विश्वकै ठूलो MMA संगठन UFC का अध्यक्षको ध्यानसमेत खिच्न सफल भएका छन्।

अब रवीन्द्रको अगाडि रोड टु UFC को फाइनल बाँकी छ। फाइनलमा जित निकाल्न सके उनी UFC को आधिकारिक सम्झौता पाउने पहिलो नेपाली फाइटर बन्ने ऐतिहासिक उपलब्धिको नजिक पुग्नेछन्।

नेपालका लागि यो केवल एउटा फाइट होइन—विश्वको सबैभन्दा ठूलो MMA मञ्चमा नेपाली झण्डा फहराउने ऐतिहासिक अवसर हो।

अब सबैको नजर फाइनलमा छ- के रवीन्द्रले फेरि एकपटक आफ्नो पावर र पञ्चको दम देखाउँदै UFC को ढोका खोल्न सफल होलान्?

31/08/2026

Yuki vs kasib Murdoch

30/08/2026

Jaya Rabindra Dhant

28/08/2026

Rabindra win

28/08/2026

Face-off

26/08/2026

1 day to go!

21/08/2026

Good Luck rabindra

19/08/2026

How to watch Live | Rabindar Dhnat vs Kasin Murdoch |

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Football reel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category