Nextzen Sports

Nextzen Sports सम्पूर्ण खेलहरुको जानकारी अब एकै ठाउँ

थाईल्यान्डमा Aashry लाई दोहोरो पदक
01/08/2026

थाईल्यान्डमा Aashry लाई दोहोरो पदक

अनुप लाई चीनमा २स्वर्ण
31/07/2026

अनुप लाई चीनमा २स्वर्ण

तेक्वान्दोमा नुवाकोटकी दिपश्री तामाङ लाई चाईनामा १रजत र २कास्य
30/07/2026

तेक्वान्दोमा नुवाकोटकी दिपश्री तामाङ लाई चाईनामा १रजत र २कास्य

चीनमा नेपालले जित्यो १२ स्वर्णसहित ३४ पदक, घिसिङ र श्रेष्ठ उत्कृष्ट
30/07/2026

चीनमा नेपालले जित्यो १२ स्वर्णसहित ३४ पदक, घिसिङ र श्रेष्ठ उत्कृष्ट

दक्षिण कोरियामा अन्जन चौधरी लाई एक स्वर्ण पदक र एक कास्य पदक
27/07/2026

दक्षिण कोरियामा अन्जन चौधरी लाई एक स्वर्ण पदक र एक कास्य पदक

नुवाकोटकि रेनु तामाङले K44 Women Under 47 kg मा Wild Card मार्फत जापानमा हुनै पाँचौं  एसियन पारा गेम २०२६ मा सहभागी हुने...
27/07/2026

नुवाकोटकि रेनु तामाङले K44 Women Under 47 kg मा Wild Card मार्फत जापानमा हुनै पाँचौं एसियन पारा गेम २०२६ मा सहभागी हुने।

प्रेमलाइ दोहोरो अन्तराष्ट्रिय स्वर्ण दक्षिण कोरियामा सम्पन्न आन्सान कप अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २०२६ मा ने...
26/07/2026

प्रेमलाइ दोहोरो अन्तराष्ट्रिय स्वर्ण
दक्षिण कोरियामा सम्पन्न आन्सान कप अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २०२६ मा नेपाली खेलाडी प्रेम लिम्बु ज्यूले दोहोरो स्वर्ण पदक जित्न सफल हुनु भयकोमा हार्दीक बधाइ। उहाले ४० बर्ष मुनि व्यक्तिगत तथा पेयर पुम्सेमा स्वर्ण जित्नु भयको हो

हार्दीक बधाइ 🎊दक्षिण कोरियामा सम्पन्न आन्सान कप अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २०२६ मा नेपाली खेलाडी शुसिला राइ ...
26/07/2026

हार्दीक बधाइ 🎊
दक्षिण कोरियामा सम्पन्न आन्सान कप अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २०२६ मा नेपाली खेलाडी शुसिला राइ ज्यूले रजत पदक जित्न सफल हुनु भयकोमा हार्दीक बधाइ । हाल तेक्वान्दोकी अन्तराष्ट्रिय निर्णायक शुसिला १३ औं SAG गेममा नेपालका लागि स्वर्ण पदक दिलाउन सफल खेलाडी समेत हुनुहुन्छ।

नेपाली टोली हाइनान बिच तेक्वान्दो एलिट प्रतियोगितामा सहभागी हुन १४ खेलाडीसहित १६ सदस्यीय नेपाली तेक्वान्दो टोली शनिबार च...
25/07/2026

नेपाली टोली हाइनान बिच तेक्वान्दो एलिट प्रतियोगितामा सहभागी हुन १४ खेलाडीसहित १६ सदस्यीय नेपाली तेक्वान्दो टोली शनिबार चीनको सान्या प्रस्थान गरेको छ।

Kajal Shrestha

वैभवी लाई दोस्रो सफलता आजै भएको केरुगि विधामा पनि दोस्रो स्थान हासिल गर्नु भएछ।
25/07/2026

वैभवी लाई दोस्रो सफलता आजै भएको केरुगि विधामा पनि दोस्रो स्थान हासिल गर्नु भएछ।

Address

Bagmati
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779702290153

Website

Alerts

Be the first to know and let us send you an email when Nextzen Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category