Strong Cricket Team - Nepal

Strong Cricket Team - Nepal खेलकुद सम्बन्धी सम्पुर्ण जानकारी दि?

The Nepal National Cricket Team is the national team that represents the country of Nepal in international cricket matches. They have been an associate member of the International Cricket Council since 1996, having previously been an affiliate member since 1988. They have been participating in international matches since 1996, including every ACC Trophy tournament,ACC Twenty20 Cup, the 2001 ICC Tr

ophy and two ICC Intercontinental Cups and more recently ICC World Twenty20 Qualifier. Nepal is currently the winner of 2013 ICC World Cricket League Division Three and has qualified for 2013 ICC World Twenty20 Qualifier and 2014 Cricket World Cup Qualifier in New Zealand.

अबको फाईनल गेमलाई तपाँईहरु कुन टीमलाई सपोर्ट गर्नु हुनुहुन्छ? जनकपुर लाई  कि सुदूरपश्चिम लाई !Photo by: NPL
20/12/2024

अबको फाईनल गेमलाई तपाँईहरु कुन टीमलाई सपोर्ट गर्नु हुनुहुन्छ? जनकपुर लाई कि सुदूरपश्चिम लाई !

Photo by: NPL


🏏 𝙈𝙖𝙩𝙘𝙝 𝘿𝙖𝙮  🏏Round 7 🏏 CWC League 2 is here, and it’s Nepal 🇳🇵 vs. USA 🇺🇸 tonight at 9:15 PM NPT!RhinoPhoto by: KhelPat...
27/10/2024

🏏 𝙈𝙖𝙩𝙘𝙝 𝘿𝙖𝙮 🏏

Round 7 🏏
CWC League 2 is here, and it’s Nepal 🇳🇵 vs. USA 🇺🇸 tonight at 9:15 PM NPT!
Rhino
Photo by: KhelPati.com

आज नेपालका खेलाडीहरू sirlanka को लागि हिडेका छन्।
01/09/2024

आज नेपालका खेलाडीहरू sirlanka को लागि हिडेका छन्।

हजुर कताबाट 🏏❤️  कमेन्ट है त,नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागी हु...
31/08/2024

हजुर कताबाट 🏏❤️ कमेन्ट है त,

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागी हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ।
1)Biratnagar
2)Janakpur
3)Kathmandu
4)Chitwan
5)Pokhara
6)Lumbini
7)Karnali
8)Sudurpaschim

Breaking Newsसबै निर्णय लाई सम्मान गर्दै  धेरै धेरै धन्यवाद छ   लाई अनि fans लाई खुसीको कुरा आदिल अलाम लाई पनि छिटै ल्या...
29/08/2024

Breaking News

सबै निर्णय लाई सम्मान गर्दै धेरै धेरै धन्यवाद छ लाई
अनि fans लाई खुसीको कुरा आदिल अलाम लाई पनि छिटै ल्याउने तयारी को ।। गत्तिलो र राम्रो निर्णय 😍😍😍

क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेकोले दुताबास बन्द छ ।
27/05/2024

क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेकोले दुताबास बन्द छ ।

तपाईहरुलाई जर्सी कस्तो लाग्यो ?इंग्ल्यान्डले विश्वकप जर्सी सार्वजनिक गरेको छ ।
17/05/2024

तपाईहरुलाई जर्सी कस्तो लाग्यो ?इंग्ल्यान्डले विश्वकप जर्सी सार्वजनिक गरेको छ ।

Wow..Beautiful Colorful sketch of cricketer Sandeep Lamichhane in new T20 World Cup jersey.❤️🇳🇵Art by: Niraj
17/05/2024

Wow..Beautiful Colorful sketch of cricketer Sandeep Lamichhane in new T20 World Cup jersey.❤️🇳🇵

Art by: Niraj

  सन्दीप लामीछानेलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले स्वीकृति दिएपछि अब क्यानले शनिबार उनलाई USA पठाउने तयारी गरेको...
17/05/2024


सन्दीप लामीछानेलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले स्वीकृति दिएपछि अब क्यानले शनिबार उनलाई USA पठाउने तयारी गरेको छ ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने वा नपाउने भन्ने निश्चित भइसकेको थिएन। आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराएसँगै उनी विश्वकप खेल्न जाने भएका हुन्।

Address

Kathamandu
Kathmandu

Telephone

+9779865658728

Website

Alerts

Be the first to know and let us send you an email when Strong Cricket Team - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category