Bhakundo

Directions

Bhakundo Official page of Bhakundo App. To download our app Search "Bhakundo" on apple and play store. It is available for both android and IOS.

🌏 🏆 विश्वकपको फाइनल खेल आज हुँदैछ । तयार रहनू होला । नेपालभित्र (फाइनल मात्रै) र विदेशमा पनि खेलको बबाल फ्रि HD लाइभ ‘भक...
19/07/2026

🌏 🏆 विश्वकपको फाइनल खेल आज हुँदैछ । तयार रहनू होला । नेपालभित्र (फाइनल मात्रै) र विदेशमा पनि खेलको बबाल फ्रि HD लाइभ ‘भकुण्डो’ एपमा आउँछ है ! तयार रहनू होला ! ⚔️🔥

📺 🔴   on Bhakundo App : फिफा विश्वकप फुटबल–२०२६ को फाइनल खेल आज मध्यराति हुँदैछ । यसअघि १०३ वटा खेल नेपालमा नदेखाएको ‘भक...
19/07/2026

📺 🔴 on Bhakundo App : फिफा विश्वकप फुटबल–२०२६ को फाइनल खेल आज मध्यराति हुँदैछ । यसअघि १०३ वटा खेल नेपालमा नदेखाएको ‘भकुण्डो’ एपले आज फाइनल खेल नेपालमा पनि बबाल तरिकाले लाइभ देखाउँदैछ । एप नभएकाले डाउनलोड गरेर तयार भएर बस्नू होला है ! आज जसले यो खेल छुटायो, ऊ पछुतायो ! 🌏 🏆

🌏 🏆 विश्वकपको सेमिफाइनल–२ मा आज अर्जेन्टिना र इंग्ल्यान्डबीच महाभिडन्त हुँदैछ । जित्नेको भेट फाइनलमा स्पेनसँग हुनेछ । मध...
15/07/2026

🌏 🏆 विश्वकपको सेमिफाइनल–२ मा आज अर्जेन्टिना र इंग्ल्यान्डबीच महाभिडन्त हुँदैछ । जित्नेको भेट फाइनलमा स्पेनसँग हुनेछ । मध्यराति १२ः४५ बजेबाट । तयार रहनू होला है ! ⚔️ 🔥

अब विश्वकप खेल्ने टिम ४८ बाट ६४ देश ! 😳| पुरा समाचार लिंक कमेन्ट बक्समा 👇 |
13/07/2026

अब विश्वकप खेल्ने टिम ४८ बाट ६४ देश ! 😳
| पुरा समाचार लिंक कमेन्ट बक्समा 👇 |

मेस्सीलाई अर्को विश्वकप जिताउन जे गर्न तयार : यसो भन्छन् अल्भारेज| पुरा समाचार लिंक कमेन्ट बक्समा 👇 |
13/07/2026

मेस्सीलाई अर्को विश्वकप जिताउन जे गर्न तयार : यसो भन्छन् अल्भारेज
| पुरा समाचार लिंक कमेन्ट बक्समा 👇 |

रेकर्डका राजा मेस्सी : विश्वकपमा बनाए अर्को दुर्लभ रेकर्ड| पुरा समाचार लिंक कमेन्ट बक्समा 👇 |
12/07/2026

रेकर्डका राजा मेस्सी : विश्वकपमा बनाए अर्को दुर्लभ रेकर्ड
| पुरा समाचार लिंक कमेन्ट बक्समा 👇 |

सेमिफाइनल खेलअघि फ्रान्सलाई लामिन यामालको चेतावनी– ‘हामी अरूसँग होइन, अरू हामीसँग डराउने हो’| पुरा समाचार लिंक कमेन्ट बक...
12/07/2026

सेमिफाइनल खेलअघि फ्रान्सलाई लामिन यामालको चेतावनी– ‘हामी अरूसँग होइन, अरू हामीसँग डराउने हो’
| पुरा समाचार लिंक कमेन्ट बक्समा 👇 |

😮 विश्वकप फुटबलको चौथो क्वार्टरफाइनल खेलमा आज (नेपाली समय अनुसार भोलि आइतबार बिहान) अर्जेन्टिना र स्वीट्जरल्यान्डबीच रोम...
11/07/2026

😮 विश्वकप फुटबलको चौथो क्वार्टरफाइनल खेलमा आज (नेपाली समय अनुसार भोलि आइतबार बिहान) अर्जेन्टिना र स्वीट्जरल्यान्डबीच रोमाञ्चक खेल हुँदैछ । कसले जित्ला त यो खेल ? ⚔️ 🔥

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bhakundo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category