27/08/2025
नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघको केन्द्रिय अध्यक्ष तथा ब्रान्चचिफ साथै वल्ड क्योकुसिन सेईसिन काईकान करातेको उपाध्यक्ष आदरणीय गुरु Shihan Ashok Kumar Shrestha को आज परेको जन्मदिनको अवसरमा शतक आयु, आरोग्य, यश, ऐश्वर्य, विद्या, विनयशीलता, क्षमाशीलता र प्रेम-सद्भावले परिपूर्ण होस ।पेसागत क्षेत्र,समाजसेवा,खेलकुदमा सधै बिजयी भाव होस यो अनमोल जीवनमा भगवानको कृपादृष्टी जीवन पर्यन्त परिरहोस् शान्ति, समृद्धी, दिर्घायु साथै उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना गुरु osu !!!!