Association of Agricultural Technology Industry Nepal- AATI NEPAL

Association of Agricultural Technology Industry Nepal- AATI NEPAL AATI Nepal is a national umbrella association representing Nepal’s agricultural technology and agri-industry sector.

We work to promote agricultural technology, local industries, innovation, and industry-friendly policies.
• Industry • Innovation ⚙🌻

Association of Agricultural Technology Industry Nepal- र Nepalese Society of Agricultural Engineers को सहकार्यमा Agricul...
11/08/2026

Association of Agricultural Technology Industry Nepal- र Nepalese Society of Agricultural Engineers को सहकार्यमा Agricultural Engineering Internship Program अन्तर्गत इन्टर्न परिचालन गर्ने कार्य औपचारिक रूपमा सुरुवात भएको छ ।

यस कार्यक्रम अन्तर्गत १० जना कृषि इन्जिनियरिङ स्नातक विद्यार्थीहरूलाई “Intern Agricultural Engineer” को रूपमा आटी नेपालको सदस्य उद्योगहरुमा कृषि प्रविधि तथा उद्योग क्षेत्रमा व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्दै परिचालन गरिएको छ ।
शैक्षिक ज्ञानसँगै उद्योग तथा व्यावहारिक कार्यक्षेत्रको अनुभव प्रदान गर्ने र भविष्यका दक्ष कृषि इन्जिनियर तयार गर्न योगदान पुर्‍याउने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमले AATI Nepal तथा NSAE को सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएका छौँ ।
आगामी दिनमा पनि कृषि प्रविधि क्षेत्रको विकासका लागि यस्ता सहकार्य र अवसरहरूलाई निरन्तर विस्तार गर्दै जाने प्रतिबद्धता सहित यस महत्वपूर्ण पहलका लागि AATI Nepal र NSAE परिवार तथा सम्पूर्ण Intern विद्यार्थीहरू हार्दिक बधाई एवं सफलताको शुभकामना !

Address

Kalanki
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Association of Agricultural Technology Industry Nepal- AATI NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share