27/08/2026
🌸 शुभ रक्षाबन्धन 🌸
राखीको धागोले बाँधेको सम्बन्ध होइन,
यो त माया, विश्वास र आत्मीयताको बन्धन हो। ❤️
दाजु–बहिनीको यो सुन्दर सम्बन्ध
सधैं हाँसो र खुसीले भरिरहोस्। 💕🙏
सबैमा रक्षाबन्धनको हार्दिक शुभकामना! 🌺