06/02/2026
नेपाल जिम्न्यास्टिक का पिता, हाम्रा आदरणीय गुरु स्वर्गीय श्री मुकुन्द लाल नकर्मी ज्यूको स्वर्गारोहण को ४५ औँ पुण्यतिथिको अवसरमा केन्द्रीय जिम्न्यास्टिक परिवारको तर्फबाट उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। नेपाली जिम्न्यास्टिक क्षेत्रको विकास र उन्नतिमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदान सदा स्मरणीय रहनेछ।
केन्द्रीय जिम्न्यास्टिक परिवार😌