Devi Sports House

Devi Sports House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Devi Sports House, Sports, Rudreshor, Kathmandu.

27/08/2026
बाढी प्रभावितहरूका लागि आर्थिक सहयोगको अपिल​सम्पूर्णआदरणीय महानुभावहरूमा नम्र नमस्कार,​हिजो गएको विनाशकारी बाढीका कारण छ...
27/08/2026

बाढी प्रभावितहरूका लागि आर्थिक सहयोगको अपिल
​सम्पूर्ण
आदरणीय महानुभावहरूमा नम्र नमस्कार,
​हिजो गएको विनाशकारी बाढीका कारण छिमेकी जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ। २४ घण्टाभन्दा बढी समयदेखि धेरै बाढीपीडित तथा यात्रुहरू खाना, पानी, प्राथमिक उपचार र यातायातको सुविधाबाट बञ्चित भई अलपत्र परिरहनुभएको छ।
​यो विपत्तिको कठिन घडीमा राज्यको मात्र मुख नता की आम नागरिक र जनस्तरबाटै एकीकृत भएर अघि बढ्नुपर्ने आवश्यकता छ। यही सामाजिक उत्तरदायित्वलाई बोध गर्दै देवी स्पोर्ट्स हाउसको तर्फबाट हामीले प्रारम्भिक राहत सामग्री र यातायात व्यवस्थापनमा व्यक्तिगत सहयोग सुरु गरिसकेका छौँ।
​यदि तपाईं पनि राहत कोषमा जोडिन सहयोगको माध्यम खोज्दै हुनुहुन्छ भने देवी स्पोर्ट्स हाउसलाई एउटा पारदर्शी माध्यम बनाउन सक्नुहुनेछ। तपाईंहरूले गर्नुभएको प्रत्येक रुपैयाँको सहयोगलाई हामी पूर्ण पारदर्शिताका साथ बाढीपीडितहरूकै हातमा पुर्‍याउनेछौँ। सम्पूर्ण प्राप्त रकम र दाताहरूको विवरण स्क्रिनसटसहित सार्वजनिक गरिनेछ।
​आउनुहोस्, हामी सबै मिलेर यो संकटको सामना गरौँ। तपाईंको सानो सहयोगले कसैको जीवन जोगाउन र भोक मेट्न ठूलो राहत पुग्नेछ।
​सहयोगका लागि सम्पर्क तथा विवरण:
​संस्था/आयोजक: देवी स्पोर्ट्स हाउस (Devi Sports House)
​सम्पर्क नम्बर: 9843171240/9851523799
​हातमा हात मिलाऔँ, मानव सेवामा जुटौँ। धन्यवाद!

साथीहरू, यो एक-अर्कालाई साथ दिने समय हो; त्यसैले आउनुहोस्, हामी मिलेर सक्दो सहयोग गरौँ। तपाईंको सानो सहयोगले पनि खाँचोमा...
27/08/2026

साथीहरू, यो एक-अर्कालाई साथ दिने समय हो; त्यसैले आउनुहोस्, हामी मिलेर सक्दो सहयोग गरौँ। तपाईंको सानो सहयोगले पनि खाँचोमा परेका धेरै मानिसहरूलाई मद्दत पुर्‍याउन सक्छ।

This is the time to support eachother guys so please support everyone,lets support together as how we can support your small support can help lots of people who are inneed of it

20/08/2026

ब्याडमिन्टन ट्रेनिङ सम्बन्धी विशेष सूचना!
​आदरणीय अभिभावकज्यूहरू,
​हाम्रो देवि स्पोट हाउसमा बालबालिकाहरूका लागि विशेष ब्याडमिन्टन ट्रेनिङ सेसन सुरु भइसकेको छ।
​विशेषताहरू:
​दक्ष, शालिन र अनुभवी कोचद्वारा रमाइलो वातावरणमा प्रशिक्षण।
​बालबालिकाको क्षमता पहिचान गरी सोही अनुसार सीप अभिवृद्धि गरिने।
​सरल र प्रभावकारी शिक्षण पद्धति।
​सिटहरू सीमित भएकाले आजै आफ्ना बालबालिकाको सिट सुरक्षित गर्नुहोस्!
​सम्पर्क: 9843171240/9851423799
समय ÷ मध्यन ३ बजे देखि बेलुका ८ बजे सम्म
स्थान÷देवि स्पोट हाउस बुढानिलकन्ठ रुधेस्वर रारा मार्ग

देबी स्पोर्ट हाउसमा नयाँ ऊर्जा र व्यावसायिकता: कोच ÷ रजिता शाक्यको साथमा बालबालिकाको फुटसल ट्रेनिङ!​देबी स्पोर्ट हाउसले ...
11/08/2026

देबी स्पोर्ट हाउसमा नयाँ ऊर्जा र व्यावसायिकता:
कोच ÷ रजिता शाक्यको साथमा बालबालिकाको फुटसल ट्रेनिङ!
​देबी स्पोर्ट हाउसले आफ्ना बालबालिकाका लागि सञ्चालन गर्दै आएको फुटसल ट्रेनिङलाई अब थप व्यावसायिक, व्यवस्थित उपलब्धि मुलक साथै र आधुनिक ट्रेन्डअनुसार अगाडि बढाउने भएको छौ
समय तालिकामा कुनै परिवर्तन नगरि हरेक शनिबार बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म नै ट्रेनिङ सञ्चालन हुनेछ।
​यस नयाँ सोच र भिजनलाई साकार पार्न हामीले प्रशिक्षक (कोच) परिवर्तन गरी एन्फा (ANFA) बाट आधिकारिक 'C' लेभल लाइसेन्स प्राप्त अनुभवी कोच रजिता शाक्यलाई आबद्ध गरेका छौँ।
​हाम्रा नयाँ कोच: रजिता शाक्य
​अनुभव: फुटबल तथा फुटसल कोचिङमा ५ वर्षभन्दा बढीको सफल अनुभव।
​विविधता: साना बालबालिकादेखि ठूला खेलाडीहरू, विभिन्न स्थानीय प्रतियोगिताहरू र राष्ट्रिय स्तरका महिला लिगहरूमा सफल कोचिङ।
​दक्षता: व्यावसायिक खेल कौशल, अनुशासन र आधुनिक खेल पद्धतिको उत्कृष्ट ज्ञान।
​हाम्रो नयाँ भिजन र विशेषताहरू
​नयाँ ट्रेन्ड र आधुनिक अभ्यास: बालबालिकाहरूको माग र आधुनिक खेलकुदको आवश्यकताअनुसार नयाँ शैलीको प्रशिक्षण।
​स्तरीय इक्विपमेन्ट: खेल र अभ्यासका लागि आवश्यक अत्याधुनिक तथा सुरक्षित खेल सामग्रीहरूको व्यवस्था।
​उच्च ऊर्जा र उत्साह: बालबालिकाको प्रतिभा पहिचान गरी उनीहरूलाई व्यावसायिक खेलाडी बनाउने लक्ष्य।
​तपाईँका बालबालिकालाई खेलकुदको सही जग बसाल्न र आधुनिक फुटसलका प्राविधिक कौशल सिकाउन आजै देबी स्पोर्ट हाउसमा सम्पर्क गरी नाम दर्ता गराउनुहोस्!

​देबी स्पोर्ट हाउस – जहाँ भविष्यका उत्कृष्ट खेलाडीहरू तयार हुन्छन्।

Budhanilkantha NagarCup Badminton Tournament 2083
03/08/2026

Budhanilkantha NagarCup Badminton Tournament 2083

बूढानिलकण्ठ नगरकप ब्याडमिन्टन प्रतियोगिता २०८३को बी लेभलको टाई-शीट
01/08/2026

बूढानिलकण्ठ नगरकप ब्याडमिन्टन प्रतियोगिता २०८३को
बी लेभलको टाई-शीट

Budhanilkantha Nagar -Cup 2083Semi-Finalist
01/08/2026

Budhanilkantha Nagar -Cup 2083
Semi-Finalist

Address

Rudreshor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Devi Sports House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category