NEPAL CHITF

NEPAL CHITF Nepal Chan Hun International Taekwondo Federation (NEPAL CHITF)

28/08/2026
Koshi provine chitf taekwond association का अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेल ज्यु भुजेल समाज सेवा समिति मोरङ जि...
16/08/2026

Koshi provine chitf taekwond association का अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेल ज्यु भुजेल समाज सेवा समिति मोरङ जिल्ला अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नेपाल सि एच आई टि एिफ तेक्वान्दो महासंघको तर्फ देखि सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

आज सगरमाथाभन्दा पनि अग्लो एउटा शून्यता देशले महसुस गरेको छ।नेपालले आफ्नो एक अदम्य साहसी, गौरवशाली र अमूल्य सुपुत्र गुमाए...
02/08/2026

आज सगरमाथाभन्दा पनि अग्लो एउटा शून्यता देशले महसुस गरेको छ।
नेपालले आफ्नो एक अदम्य साहसी, गौरवशाली र अमूल्य सुपुत्र गुमाएको छ। हिमालका शिखरहरू जित्ने यो वीर अन्ततः प्रकृतिकै काखमा सदाका लागि विश्राम लिन पुग्नुभयो।

तपाईंको साहस, त्याग, देशप्रेम र अदम्य आत्मविश्वासले पुस्तौँसम्म नेपालीलाई प्रेरणा दिइरहनेछ। तपाईं शरीरले हामीबाट टाढिनुभयो, तर तपाईंका कीर्तिमान, संघर्ष र सम्झनाहरू नेपाली जनमानसमा सधैं जीवित रहनेछन्।

हार्दिक श्रद्धाञ्जली, निम्स दाइ।
तपाईंप्रति राष्ट्र सधैं ऋणी रहनेछl😭😥

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉नेपाल CHITF का राष्ट्रिय खेलाडी आशिष भुजेल लाई कक्षा १२ उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा उ...
19/06/2026

🎉 हार्दिक बधाई तथा शुभकामना 🎉

नेपाल CHITF का राष्ट्रिय खेलाडी आशिष भुजेल लाई कक्षा १२ उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। तपाईंको मेहनत, लगन र अनुशासनले शैक्षिक क्षेत्रमा प्राप्त गरेको यो सफलता प्रशंसनीय छ। आगामी दिनहरूमा शिक्षा र खेलकुद दुवै क्षेत्रमा अझ उच्च सफलता हासिल गर्न सक्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

नेपाल CHITF परिवार 🙏🌹

पाचौं ब्याबसायिक राष्ट्रिय सि एच आई टि एफ तेक्वान्दो प्रतियोगिता २०८३/०२/15/16 निसिखोला गाउपालिका बाग्लुङ💪🥋
09/06/2026

पाचौं ब्याबसायिक राष्ट्रिय सि एच आई टि एफ तेक्वान्दो प्रतियोगिता २०८३/०२/15/16 निसिखोला गाउपालिका बाग्लुङ💪🥋

09/06/2026

खेल सम्बन्धि जानकारी ।
adv.

कालो पेटी (ब्ल्याक बेल्ट) प्रथम देखि तेस्रो दानसम्मको ग्रेडिङ निम्न मिति, स्थान र समयमा सञ्चालन हुने जानकारी गराइन्छ।
30/04/2026

कालो पेटी (ब्ल्याक बेल्ट) प्रथम देखि तेस्रो दानसम्मको ग्रेडिङ निम्न मिति, स्थान र समयमा सञ्चालन हुने जानकारी गराइन्छ।

मोरङ सि एच आई टि एफ तेक्वान्दो संघको कोषाध्यक्ष आशिष भुजेल ज्यु लाई जन्मदिनको शुभकामना 🧁🎂
20/04/2026

मोरङ सि एच आई टि एफ तेक्वान्दो संघको कोषाध्यक्ष आशिष भुजेल ज्यु लाई जन्मदिनको शुभकामना 🧁🎂

हार्दिक बधाई मोरङ सिएच आईटिएफ तेक्वान्दो संघको दोस्रो अधिवेशन बाट निर्वाचित 🔹 अध्यक्ष: बिद्धानन्द चौधरी🔹 उपाध्यक्ष: दुर्...
19/04/2026

हार्दिक बधाई
मोरङ सिएच आईटिएफ तेक्वान्दो संघको दोस्रो अधिवेशन बाट निर्वाचित
🔹 अध्यक्ष: बिद्धानन्द चौधरी
🔹 उपाध्यक्ष: दुर्गा प्रसाद खतिवडा
🔹 सचिव: पूर्णिमा अधिकारी
🔹 सह–सचिव: जानुमाया भुजेल
🔹 कोषाध्यक्ष: आशिष भुजेल
लगायत नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछौ l

कुशल बुढा मगर
अध्यक्ष
नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका

Address

Kathmandu
44600

Telephone

+9779851235097

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL CHITF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEPAL CHITF:

Shortcuts

Share

Category