Friends Club

Friends Club Friends club is the one of the A division football club of NEPAL.

The friends club was established in 1972 with the motto, mission & philosophy of “develop character, confidence, leadership and social interaction with young people through sports, sportsmanship and team work"

This pioneer club is renowned and holds ‘A’ division position among football teams in Nepal. It has participated in numerous regional and national level tournaments and has the proud histor

y of winning those tournaments. This club is not only dedicated to football tournament, it has also the spirit of doing social work, local development and awareness programs such as library , clinic, blood donation, environmental activities, awareness raising activities such as providing orientation training to young people regarding HIV/AIDS, girls trafficking, and skill development training for women and children.

यस विपद्को घडीमा प्रधानमन्त्री राहत तथा विपद् कोषमा फ्रेन्ड्स क्लबद्वारा आर्थिक सहयोगस्वरूप रु. ५०,०००/- (पचास हजार रुपै...
31/08/2026

यस विपद्को घडीमा प्रधानमन्त्री राहत तथा विपद् कोषमा फ्रेन्ड्स क्लबद्वारा आर्थिक सहयोगस्वरूप रु. ५०,०००/- (पचास हजार रुपैयाँ) प्रदान गरिएको छ।

यस दुःखद घटनामा परी अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।साथै, घाइते तथा अस्वस्थ हुनु भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। 🙏🕉️🙏

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂यस क्लबका सदस्य श्रीमती सरोजा पौडेलज्यूलाई फ्रेन्ड्स क्लब परिवारको तर्फबाट जन्मदिनको हार्...
13/08/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎂

यस क्लबका सदस्य श्रीमती सरोजा पौडेलज्यूलाई फ्रेन्ड्स क्लब परिवारको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। उहाँको सुस्वास्थ्य, सुख, समृद्धि तथा उज्ज्वल भविष्यको कामना गर्दछौँ।

फ्रेन्ड्स क्लब परिवार 🙏🎂🎉

भावपूर्ण श्रद्धाञ्जली 🙏🕉️🙏ललितपुर महानगरपालिका वडा नं. १० का सदस्य श्रीमती तुलसी परियारज्यूका पति प्रदीप परियारज्यूको अल...
11/08/2026

भावपूर्ण श्रद्धाञ्जली 🙏🕉️🙏

ललितपुर महानगरपालिका वडा नं. १० का सदस्य श्रीमती तुलसी परियारज्यूका पति प्रदीप परियारज्यूको अल्पायुमै भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दछौँ।

आज उहाँको १३औँ पुण्यतिथिको अवसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा यस दुःखद घडीलाई सहन गर्ने धैर्य, साहस र शक्ति भगवान्ले प्रदान गरून् भन्ने प्रार्थना गर्दछौँ।

फ्रेन्ड्स क्लब परिवार 🙏🕉🙏

  🕊️🇳🇵Friends Club Kopundole extends its heartfelt condolences on the tragic loss of Nepali mountaineers on Broad Peak. ...
01/08/2026

🕊️🇳🇵
Friends Club Kopundole extends its heartfelt condolences on the tragic loss of Nepali mountaineers on Broad Peak. May their souls rest in eternal peace.
🙏

यस क्लबका कोषाध्यक्ष श्री महेश्वर श्रेष्ठज्यूलाई आज परेको जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। उहाँको सुस्व...
21/07/2026

यस क्लबका कोषाध्यक्ष श्री महेश्वर श्रेष्ठज्यूलाई आज परेको जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा निरन्तर प्रगति र सफलताको हार्दिक कामना गर्दछौं। आगामी दिनहरू अझ उज्ज्वल, सुखद र उपलब्धिमूलक बनून् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

फ्रेन्ड्स क्लब परिवार 🙏🇳🇵

आज मिति २०८३/०४/०३ गते फ्रेन्ड्स क्लबद्वारा सञ्चालन हुँदै आएको ग्रासरुट्स फुटबल प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रशिक्षणरत...
19/07/2026

आज मिति २०८३/०४/०३ गते फ्रेन्ड्स क्लबद्वारा सञ्चालन हुँदै आएको ग्रासरुट्स फुटबल प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रशिक्षणरत ११५ जना खेलाडीहरूलाई जर्सी हस्तान्तरण गरिएको छ।

उक्त जर्सी हस्तान्तरण कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि बेञ्जनकरज्यूको उपस्थितिमा तथा उपस्थित पूर्व खेलाडीद्वारा जर्सी हस्तान्तरण गरिएको छ। यस कार्यक्रमलाई सफल बनाउन उपस्थित भई साथ, सहयोग र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति फ्रेन्ड्स क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सहयोग र शुभेच्छाको अपेक्षा गर्दछौं।

फ्रेन्ड्स क्लब परिवार 🙏⚽🇳🇵

फ्रेन्ड्स क्लब परिवारको तर्फबाट हार्दिक शुभकामना! 🇳🇵⚽हाम्रा प्रिय खेलाडी महेन्द्र कार्की आफ्नो उज्ज्वल भविष्यको खोजीमा ज...
10/07/2026

फ्रेन्ड्स क्लब परिवारको तर्फबाट हार्दिक शुभकामना! 🇳🇵⚽

हाम्रा प्रिय खेलाडी महेन्द्र कार्की आफ्नो उज्ज्वल भविष्यको खोजीमा जापानतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। उहाँको यस नयाँ यात्राका लागि फ्रेन्ड्स क्लब परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल, सुखद र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तपाईंको आगामी यात्रा सफल रहोस्, निरन्तर प्रगति र उपलब्धिले भरिपूर्ण बनोस् भन्ने कामना गर्दछौं।

फ्रेन्ड्स क्लब परिवार 🙏

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा फ्रेन्ड्स क्लब परिवारको तर...
29/06/2026

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा फ्रेन्ड्स क्लब परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🌾🥣🇳🇵

किसानको अथक मेहनत, समर्पण र योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै कृषि क्षेत्रको दिगो विकास, समृद्ध नेपाल तथा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौं। 🙏🌾🇳🇵

फ्रेन्ड्स क्लब परिवार 🙏

यस क्लबका वरिष्ठ उपाध्यक्ष श्री घनश्याम बिष्टज्यूको आज परेको शुभ जन्मोत्सवको पावन अवसरमा फ्रेन्ड्स क्लब परिवारको तर्फबाट...
27/06/2026

यस क्लबका वरिष्ठ उपाध्यक्ष श्री घनश्याम बिष्टज्यूको आज परेको शुभ जन्मोत्सवको पावन अवसरमा फ्रेन्ड्स क्लब परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यहाँको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगति र सफलताले भरिपूर्ण रहोस्। समाज र क्लबप्रतिको समर्पण तथा नेतृत्वले अझ उचाइ हासिल गर्दै जाओस् भन्ने शुभेच्छासहित पुनः जन्मदिनको हार्दिक शुभकामना। 🎉🎂🎁

फ्रेन्ड्स क्लब परिवार
🇳🇵🙏🎉

14/06/2026

🔵🔴 Together We Grow.... Together We Inspire ⚽🏟️🥅.
Friends Club

Address

Kupondole 10
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Friends Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Friends Club:

Shortcuts

Share