06/06/2026
Nepal Women's Former Head Coach once said, "महिला टिमलाई केही अतिरिक्त गर्न लाग्यो भने, 'हामी सबैंदैनौं, हामी महिला हौं, हामी पुरुष होइनौं' भन्छन्। तर थाइल्याण्ड र नेदरल्याण्ड्सका खेलाडीहरू पनि महिला नै हुन्, र उनीहरूको फिटनेस हाम्रो भन्दा धेरै राम्रो छ। उनीहरूले हामीभन्दा धेरै मेहनत गरेका होलान् नि!"