28/08/2026
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण नुवाकोट
बासी हाम्रो अति प्रिय पुर्व नुवाकोट बुद्धिचाल संघको अधक्ष्य प्रकाश जोशी सरको लागि सबै मिलेर प्रार्थना गरौँ। उहाँको परिवार बेपत्ता हुनुभएको भन्ने दुःखद खबर सुनिएको छ। उहाँ जहाँ हुनुहुन्छ, सुरक्षित र सकुशल हुनुहोस् भन्ने कामना गर्दछौँ। नजिक को को हुनु हुन्छ उहाँलाई सन्तोना साथै सहयोग गरी दिनु हुन अनुरोध साथ साथै सबै लाई यो अवस्थाममा सक्दो सहयोग
गरी दिनु हो ला Joshi Trishuli
Due to the sudden flooding of the Bhotekoshi River, let us all come together and pray for our beloved former President of the Nuwakot Chess Association, Mr. Prakash Joshi Sir, who is originally from Nuwakot.
We have heard the heartbreaking news that his family is reportedly missing. We sincerely pray that wherever he is, he is safe and unharmed.
We kindly request those who are near him to provide him with emotional support, comfort, and whatever assistance is possible.