31/08/2026
ADMISSION OPEN FOR RI28
British Army तथा Singapore Police Force मा भर्ना भई आफ्नो भविष्य उज्ज्वल बनाउन चाहनुहुने सम्पूर्ण इच्छुक उम्मेदवारहरूका लागि Pre-Enlistment Training को भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
Our Core Services (हाम्रा सेवाहरू):
Online Registration Guidance: अनलाइन फारम भर्ने र दर्ता सम्बन्धी सम्पूर्ण मार्गदर्शन।
Structured Physical Training: Doko Run तथा परीक्षा उपयोगी विशेष तालिम।
Prioritized Recovery: चोटपटकबाट बच्न र कार्यक्षमता बढाउन रिकभरी सेसन।
Education Classes: English तथा Mathematics को लागि लक्षित कक्षाहरू।
Documentation Guidance: कागजात तयारी तथा प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सहयोग।
आफ्नो सपना साकार पार्नका लागि आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् (Enroll Now)!
British Gurkha Recruitment Institute & Training Centre (BGRT)
01-4823268, 9851112006
Gopikrishnanagar, Chabahil, Kathmandu