Brahma Sports Club

Brahma Sports Club Brahma Sports Club is located near बाह्रबर्से इनार in Brahma Tole. When it was established it begins the sports from Football and then Volleyball Game.

Brahma Sports Club established in 1967 A.D. starts from the sports Football and then entered in the Volleyball Game. Right now it is involved in various social activities.

13/05/2026

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ । महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

तालिका :
१) अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति
: २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि

२) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति
: २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म

३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति
: २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म

४) परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र
: माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू ।

पुनश्च : विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ।

जामन: गुभाजुकाे चलचित्र प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम२०८३ बैशाख १२ गते शनिवारवरननी, ब्रह्मटाेल, कामपा १२
24/04/2026

जामन: गुभाजुकाे चलचित्र प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम
२०८३ बैशाख १२ गते शनिवार
वरननी, ब्रह्मटाेल, कामपा १२

२०८३ वैशाख ५ गतेब्रह्म स्पोर्टस् क्लबव्दारा क्लब भवन परिसरमा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोच...
18/04/2026

२०८३ वैशाख ५ गते

ब्रह्म स्पोर्टस् क्लबव्दारा क्लब भवन परिसरमा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचनको कार्यक्रम क्लबका अध्यक्ष सन्देश मानन्धरको सभापतित्वमा सम्पन्न भयो । वैशाख ५ गते क्लब स्थापनाको दिन भएकोले ५९औं स्थापना दिवस पनि मनाएको थियो ।

क्लबका एक मात्र जीवित संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार सानुकाजी बज्राचार्यको निधन भएकोमा वहाँको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरी कामपा १२ वडाका वडा अध्यक्ष बालकृष्ण महर्जनले आफु पनि यस क्लबको अध्यक्ष रही सकेकोले क्लबको विकास तथा गर्ने कार्यमा आफुबाट पूर्ण सहयोग हुने र स्थानीय विकास निर्माण कार्यमा आफु सदैव लागि परेको कुरा राख्नु भएको थियो ।

कार्यक्रममा बिभिन्न क्लबका अध्यक्षहरु, क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकारहरुबाट अतिथिको आतिथ्यता ग्रहण गर्नुका साथै क्लबका आजिवन, साधारण सदस्यहरु, क्यालेण्डर प्रकाशनमा सहयोग गर्नु हुने विज्ञापनदाताहरु लगायत स्थानीय शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

#२०८३साल

ब्रह्म स्पोर्टस् क्लबद्वारा प्रकाशित २०८३ सालको क्यालेण्डर प्रकाशन गर्न सहयोग पुर्याउनु हुने विज्ञापनदाताहरु
18/04/2026

ब्रह्म स्पोर्टस् क्लबद्वारा प्रकाशित २०८३ सालको क्यालेण्डर प्रकाशन गर्न सहयोग पुर्याउनु हुने विज्ञापनदाताहरु

ब्रह्म स्पोर्टस् क्लबबाट नयाँ वर्ष २०८३ सालको क्यालेण्डर प्रकाशन    #नयाँवर्ष  #२०८३साल  #क्यालेण्डर
18/04/2026

ब्रह्म स्पोर्टस् क्लबबाट नयाँ वर्ष २०८३ सालको क्यालेण्डर प्रकाशन

#नयाँवर्ष #२०८३साल #क्यालेण्डर

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Brahma Sports Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Brahma Sports Club:

Share