Goodwill Gurkha Fitness

Goodwill Gurkha Fitness जीवन जिउनु आफैंमा एउटा चुनौती हो।

11/10/2022

ती दिनहरु फर्केर हेर्दा मन भक्कानिएर आउछ😢😢😢

29/09/2022

यो साल त जसरी भएपनि भर्ति लागेर नंबरी को नामले चिनिनु छ।

28/09/2022
23/09/2022

कठिनाईमा बिताएका ती दिनहरू कहाँ भुल्न सक्छु र आमा

21/09/2022

हे जिन्दगी भनिदेन कतिचोटी हार खाएपछि जित मिल्नेछ

खल्ती च्यातिएको मात्र के थियो सिक्का भन्दा बढी सम्बन्धहरु हराए।
18/09/2022

खल्ती च्यातिएको मात्र के थियो सिक्का भन्दा बढी सम्बन्धहरु हराए।

17/09/2022

सपनाको पोकाहरु यसरी कैद छन् कि यहाँ खोल्नलाई सबै आतुर छन्।

26/07/2022

पुग्नुछ गन्तव्यमा 😔 mention your Laure vidne sathi

संघर्ष गरी राख् ठेस त लागिरहन्छ।
25/07/2022

संघर्ष गरी राख् ठेस त लागिरहन्छ।

12 वर्ष बोकेको किताबले नबुझेको जिन्दगी, आज 12 पानाको passport ले पुरै जिन्दगी छर्लङ्ग बनायो।
08/07/2022

12 वर्ष बोकेको किताबले नबुझेको जिन्दगी, आज 12 पानाको passport ले पुरै जिन्दगी छर्लङ्ग बनायो।

यदि तिमीले भविष्यको मुहार फेर्नु छ भने पानीले भन्दा बढी पसिनाले नुहाउन जरुरत पर्छ।
28/05/2022

यदि तिमीले भविष्यको मुहार फेर्नु छ भने पानीले भन्दा बढी पसिनाले नुहाउन जरुरत पर्छ।

9 र 10 मा मात्रै हो किताबको पाना पढ्ने त 11 र 12 सुरु भएपछि त जिन्दगीको पाना पढ्नु पर्छ साथी।
04/05/2022

9 र 10 मा मात्रै हो किताबको पाना पढ्ने त 11 र 12 सुरु भएपछि त जिन्दगीको पाना पढ्नु पर्छ साथी।

Address

Bijeshwari, Bairochan Tritha Marg
Kathmandu

Telephone

+9779818856635

Website

Alerts

Be the first to know and let us send you an email when Goodwill Gurkha Fitness posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Goodwill Gurkha Fitness:

Share