पाङ्दोक मिङो ङा / Pangdok Meengo Nga

पाङ्दोक मिङो ङा / Pangdok Meengo Nga Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पाङ्दोक मिङो ङा / Pangdok Meengo Nga, Ramnagar, Kathmandu.

सम्पूर्ण भोट खोला बासिमा भोली बिहान याङ्हेमा कार्य क्रम को ending part पहिलाकै एस्थान मा हुने भयेकाले हामि पान्दोक मिङो ...
05/11/2025

सम्पूर्ण भोट खोला बासिमा भोली बिहान याङ्हेमा कार्य क्रम को ending part पहिलाकै एस्थान मा हुने भयेकाले हामि पान्दोक मिङो ङा परिवार यहीं सूचना मार्फत सबैमा उपस्थित को लागि हार्दिक अनुरोध गर्दछु | धन्यवाद
त्रिवेणी चोक कपन 6th November

Congratulations to both of you for being elected in NMA for 3 years. We are so glad to see you both in NMA for 3 years. ...
25/08/2025

Congratulations to both of you for being elected in NMA for 3 years. We are so glad to see you both in NMA for 3 years. We would like to express our gratitude to all those who helped complete this mission .
Nearly in future we bhotekhola will also bring impact in NMA for betterment of NMA.
We are so proud of both of you for winning this election with highest vote
We would like to wish the best for your up coming days in NMA ..
We would like to Congratulations to all elected NMA and teams of Phhur Gyalje Sherpa team.

पङ्दोक मिङो ङा काठमाडौंमा यस वर्ष दर्ता भएको कुरा यस सूचनामार्फत सबैमा जानकारी गराउन चाहन्छु।आज सम्म यस समाजको सदस्य संख...
15/01/2025

पङ्दोक मिङो ङा काठमाडौंमा यस वर्ष दर्ता भएको कुरा यस सूचनामार्फत सबैमा जानकारी गराउन चाहन्छु।
आज सम्म यस समाजको सदस्य संख्या ८० पुगेको छ र सदस्यता लिने क्रम जारी छ |
यस कार्यमा सहयोग गर्नुहुने सबै पदाधिकारीहरू लगायत हातेमालो गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी दिनमा थप सुझाव र सहयोगको अपेक्षासहित समाजलाई अगाडि बढाउने प्रयास गर्नेछौं।

यसै फेसबुकमार्फत अघिल्लो वर्ष याङ्हेमा आयोजित कार्यक्रम सबैलाई अवगत नै छ। उक्त कार्यक्रमबाट केही आर्थिक उपार्जन भएको थियो। त्यसबाट हामीले केही आवश्यक सामान खरिद गरेका थियौं, जुन सामान हाम्रो कार्यालय (गो.ना. ९, ङाङ तेम्बा भोटेको घर) मा रहेको छ।

उक्त सामान निःशुल्क प्रयोग गर्न सकिने जानकारी यसै पोस्टमार्फत सबै भोटखोला बासीलाई दिन चाहन्छु।
धन्यवाद! 🙏🙏🙏🙏🙏

हामि पाङ्दोक मिङो ङा यसरिनै Kathmandu मा अगाडि बढ्छ र भबिस्यमा पनि निरन्तर लागिरहेनेछ | पहिचान सहित को समाज निर्माण मा ह...
04/12/2024

हामि पाङ्दोक मिङो ङा यसरिनै Kathmandu मा अगाडि बढ्छ र भबिस्यमा पनि निरन्तर लागिरहेनेछ | पहिचान सहित को समाज निर्माण मा हाम्रो हातेमालो |

पाङ्दोक मिङो ङाका आमा दिदी बहिनीहरु र थाङमुछी विकास सामजको आमा दिदी बहिनीहरु बिचमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ॥...
09/11/2024

पाङ्दोक मिङो ङाका आमा दिदी बहिनीहरु र थाङमुछी विकास सामजको आमा दिदी बहिनीहरु बिचमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ॥ खेलका केहि अंशिक झलकहरु!!!!

सबैको लागि खुसिको खवर @ Pemba Nurpu bhote र सम्पूर्ण नेपालि Football  u 17 टिम ले निरन्तर सफल हुनु भयेकोमा | आगामी खेलको...
25/09/2024

सबैको लागि खुसिको खवर @ Pemba Nurpu bhote र सम्पूर्ण नेपालि Football u 17 टिम ले निरन्तर सफल हुनु भयेकोमा | आगामी खेलको लागि सफलताको कामाना सहित good luck!
Proud moment
Keep supporting for U_ 17 National team
Congratulations @ pemba Nurpu

**बधाई तथा कार्यकालको शुभकामनापान्दोक मिङो ङाका महासचिव श्री फुर्पु छेरिङ थिकेपा ले भर्खरै सम्पन्न टानको चुनावमा खुला सद...
03/09/2024

**बधाई तथा कार्यकालको शुभकामना

पान्दोक मिङो ङाका महासचिव श्री फुर्पु छेरिङ थिकेपा ले भर्खरै सम्पन्न टानको चुनावमा खुला सदस्यको प्रत्याशीबाट अत्याधिक बहुमतले विजयी हुनु भएकोमा, हामी पान्दोक मिङो ङा परिवारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।"**

बधाई छ!नावा समाज द्वारा आयोजित दर्ची(तीर) प्रतियोगितामा पाङ्दोक मिङो ङा का टिम A प्रथम स्थान  र टिम B चौथो स्थान हासिल ग...
13/03/2024

बधाई छ!
नावा समाज द्वारा आयोजित दर्ची(तीर) प्रतियोगितामा पाङ्दोक मिङो ङा का टिम A प्रथम स्थान र टिम B चौथो स्थान हासिल गर्न सफल भएकोमा हामी सम्पूर्ण पाङ्दोक मिङो ङा परिवारलाई बधाई छ। र हामी पाङ्दोक मिङो ङा परिवार सम्पुर्ण खेलाडीहरुले देखाउनु भएको प्रदर्शन, मेहनत र लगाबको उच्च समान गर्दछौ ॥

पाङ्दोक मिङो ङा
परिवार |

We are so proud of “Pandock Meegno Nga” .All of you played really well and In the future too, we wish you luck to keep o...
02/03/2024

We are so proud of “Pandock Meegno Nga” .All of you played really well and In the future too, we wish you luck to keep on playing better.
Congratulations @ Cheli for winning “A man of the match”.
you deserved it and keep playing.🤘👍⚽️⚽️⚽️⚽️⚽️

Address

Ramnagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when पाङ्दोक मिङो ङा / Pangdok Meengo Nga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पाङ्दोक मिङो ङा / Pangdok Meengo Nga:

Shortcuts

Share