Amar Singha Club

Amar Singha Club Youth of Mulpani were united to form a sport club to develop individual potential in a given sports activities and to develop leadership at local level.

With a view to establish a social, sporting and eco- friendly organization

भोलि मिति २०८३ श्रावण २३ गते  गते, शनिबारका दिनको ठिक १२:३० बजे देखि श्री गीता स्वाध्याय मण्डलद्वारा आयोजित ज्येष्ठ नागर...
07/08/2026

भोलि मिति २०८३ श्रावण २३ गते गते, शनिबारका दिनको ठिक १२:३० बजे देखि श्री गीता स्वाध्याय मण्डलद्वारा आयोजित ज्येष्ठ नागरिक भेटघाट कार्यक्रमा ज्येष्ठ नागरिक तथा सम्पूर्ण श्रद्धालु महानुभावहरूमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ।
स्थान : सोमतिर्थ गिता मन्दिर परिसर
समय: दिनको ठिक १२:३० बजे देखि

भोलि मिति २०८२ साल चैत २७ गते विहान ७:०० बजे आउदै गरेको नया वर्षको पावन अवसरमा सोमतिर्थ गीता मन्दिर परिसरमा आयोजना हुने ...
09/04/2026

भोलि मिति २०८२ साल चैत २७ गते विहान ७:०० बजे आउदै गरेको नया वर्षको पावन अवसरमा सोमतिर्थ गीता मन्दिर परिसरमा आयोजना हुने वार्षिक पुजाको तयारी स्वरुप सरसफाइ कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

हाम्रो धार्मिक तथा सांस्कृतिक स्थललाई स्वच्छ, सफा र पवित्र राख्नु हामी सबैको साझा दायित्व हो। यस महान कार्यमा सहभागी भई आफ्नो अमूल्य योगदान दिनुहुन विनम्र अनुरोध गर्दछौं।

कार्यक्रम विवरण:
स्थान: सोमतिर्थ गीता मन्दिर परिसर
मिति: २०८२ साल चैत २७ गते
समय: बिहान ७:०० बजे

तपाइहरुको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाउन ठूलो टेवा पुग्नेछ भन्ने विश्वास लिएका छौं।

अमरसिंह क्लव

यहि मिति २०८२ माघ १६ गते शुक्रवार र १७ गते शनिवार सोमतिर्थ (अमरसिंह) खेलमैदानमा च्यामा काठमाडौं सेवा समाजद्वारा दोलखा जि...
26/01/2026

यहि मिति २०८२ माघ १६ गते शुक्रवार र १७ गते शनिवार सोमतिर्थ (अमरसिंह) खेलमैदानमा च्यामा काठमाडौं सेवा समाजद्वारा दोलखा जिल्ला पालीका स्तरिय भलिबल प्रतियोगिता आयोजना हुन लागेको व्यवहोरा जानकारी गराउदै उक्त दुई दिन फुटबल एवम् क्रिकेट खेलका खेलाडीहरु खेलमैदानमा प्रवेश नगरिदिनुहुन अनुरोध गर्दछौ|

यसबाट खेलाडीहरु प्रति पर्न गएको असुबिधा प्रति क्षमा चाहन्छौं।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ द्वारा सोमतिर्थ प्रवेशद्वारमा मौलिक एवं कलात्मक ढंगबाट निर्मित श्री सोमतिर्थ प्रतिक...
02/01/2026

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ द्वारा सोमतिर्थ प्रवेशद्वारमा मौलिक एवं कलात्मक ढंगबाट निर्मित श्री सोमतिर्थ प्रतिक्षालय (फाल्चा) को समुद्घाटन यसै नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कार्कीज्यूबाट मिति२०८२ पौष १९ गते भ‍ोलि शनिब‍ार हुनेभएकोले सम्पुर्णमा उपस्थित भई दिनु हुन अनुरोध गर्दछौं ।
समय : बिहान ८ः०० बजे
स्थान : सोमतिर्थ चोक
सोमतिर्थ फाल्चा उपभोक्ता समिति

🙏🙏 भावपुर्ण श्रद्धाञ्जली 🙏🙏कागेश्वरी मनोहरा नगरपालिका वडा न ७ का वडा अध्यक्ष श्री भिमसेन थापा ज्यू को अल्पायूमा भएको असम...
04/12/2025

🙏🙏 भावपुर्ण श्रद्धाञ्जली 🙏🙏
कागेश्वरी मनोहरा नगरपालिका वडा न ७ का वडा अध्यक्ष श्री भिमसेन थापा ज्यू को अल्पायूमा भएको असमायिक निधनले मर्माहित एवं स्तव्ध तुल्याएको छ। शोकको यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना सहित हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछौं|

यस अमरसिंह क्लवका खेलाडी संजिव लामा  AFC U-23 Asian Cup Qualifier को निम्ति नेपाली U-23 राष्ट्रिय टिममा छनौट हुनु भएकोमा...
16/08/2025

यस अमरसिंह क्लवका खेलाडी संजिव लामा AFC U-23 Asian Cup Qualifier को निम्ति नेपाली U-23 राष्ट्रिय टिममा छनौट हुनु भएकोमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौँ 💐|

13/06/2025

भोलि मिति २०८२/०२/३१ गते बिहान ८ बजे देखि ९:३० बजे सम्म FC Reale को Girls Football Training र १० बजे देखि NEXUS CRICKET ACADEMY को TRAINING हुने र ५ बजे पछी Planning boys को Selection हुने जानकारी गराउदै उक्त समयमा अन्य खेलाडीहरु खेलमैदानमा प्रवेश नगरिदिनुहुन अनुरोध गर्दछौ| यसबाट खेलाडीहरु प्रति पर्न गएको असुबिधा प्रति क्षमा चाहन्छौं🙏

12/06/2025

भोलि मिति २०८२/०२/३० गते बिहान ७ बजे देखि दिउसो ४:३० बजे सम्म NEXUS CRICKET ACADEMY को TRAINING हुने र ५ बजे पछी Planning boys को Selection हुने जानकारी गराउदै उक्त समयमा अन्य खेलाडीहरु खेलमैदानमा प्रवेश नगरिदिनुहुन अनुरोध गर्दछौ| यसबाट खेलाडीहरु प्रति पर्न गएको असुबिधा प्रति क्षमा चाहन्छौं🙏

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Amar Singha Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amar Singha Club:

Shortcuts

Share