Never Mind F.C

Never Mind F.C Never Mind F.C

खेलकुद भनेको मनाेरञ्जन, सम्बेदनशील, मैत्रिपुण हुनुपर्छ। गत हामीलाई खेलाईएकाे खेलमा हाम्रो Team, Coach एकदमै असन्तुष्ट छै...
23/10/2023

खेलकुद भनेको मनाेरञ्जन, सम्बेदनशील, मैत्रिपुण हुनुपर्छ। गत हामीलाई खेलाईएकाे खेलमा हाम्रो Team, Coach एकदमै असन्तुष्ट छै। निणर्यक आयोजक ले हामी माथि गरेको पछेवाद केवल हाम्रो Team लाई मात्रै हैन् देशको गहना माथि पर्ने जान्छ।🥹🙏

हाम्रो वडा नं.२ मा हुदैगरेकाे वडा स्तरीय फुटबल प्रतियोगितामा हाम्रा Team A,B,C ले एकदमै राम्रो प्रतिस्पर्धा गर्नु भएकोमा...
21/10/2023

हाम्रो वडा नं.२ मा हुदैगरेकाे वडा स्तरीय फुटबल प्रतियोगितामा हाम्रा Team A,B,C ले एकदमै राम्रो प्रतिस्पर्धा गर्नु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छै र हामी सबै Team त सङगै दाेस्राे चरणमा पुग्न सकेनै यदपी हाम्रो Team B चाहीँ दाेस्राे चरणमा पुग्न सफल भएकाे हुदा हामी हाम्राे क्लब,Team लाई साथ,सपाेट र शुभकामना व्यक्त गर्दछौं। cheers up Our Nevermind FC⚽❤️
Coach-सन्तोष सिंह Santosh Singh हामी हजुर प्रति आभारी छै।🙏❤️

हाम्रो Nevermind FC लाई बिनाेद बिस्ट ज्यु ले हाम्रो वडा स्तरीयमा हुन गहिरहेको फुटबल प्रतियोगितामा हामीलाई सहयोग गर्नु भए...
17/10/2023

हाम्रो Nevermind FC लाई बिनाेद बिस्ट ज्यु ले हाम्रो वडा स्तरीयमा हुन गहिरहेको फुटबल प्रतियोगितामा हामीलाई सहयोग गर्नु भएकोमा हामी हाम्राे क्लबका सदस्य,काेच अति हर्षित र आभारी छै।उहाँले सहयोगकाे हात अगाडि बढाउनु भएकाे मा धेरै धेरै धन्यवाद दिन चाहन्छौ। यस्तै प्रतियोगितामा सहयाेगकाे लागि अन्य दाजुभाइ बाट अपेक्षा राख्दछौँ।बिनोद बिष्ट

हाम्रो Nevermind FC लाई कमल न्यौपाने ज्यु ले हाम्रो वडा स्तरीयमा हुन गहिरहेको फुटबल प्रतियोगितामा हामीलाई सहयोग गर्नु भए...
16/10/2023

हाम्रो Nevermind FC लाई कमल न्यौपाने ज्यु ले हाम्रो वडा स्तरीयमा हुन गहिरहेको फुटबल प्रतियोगितामा हामीलाई सहयोग गर्नु भएकोमा हामी हाम्राे क्लब का सदस्य,काेच अति हर्षित र आभारी छै।उहाँले सहयोगकाे हात अगाडि बढाउनु भएकाे मा धेरै धेरै धन्यवाद दिन चाहन्छौ। यस्तै प्रतियोगिताको सहयाेगकाे लागि अन्य दाजुभाई बाट अपेक्षा राख्दछौँ।कमल न्यौपाने ⚽️💪❤️🤙

Address

Kathmandu

Telephone

+9779702054028

Website

Alerts

Be the first to know and let us send you an email when Never Mind F.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Never Mind F.C:

Share

Category