07/04/2025
वरिष्ठ पत्रकार भैरव रिसालको निधनले हामी गहिरो शोकमा छौं। सामाजिक चेतना, वातावरण संरक्षण र साहित्यको क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान अमूल्य छ।
केपी ओली कपको पहिलो संस्करणको फाइनलमा प्रमुख अतिथिको रूपमा उहाँको प्रेरणादायी उपस्थिति हाम्रो लागि गौरवको क्षण थियो।
यो अपूरणीय क्षतिमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।