29/08/2026
Team K99 बाट नेपालको हालको अवस्था हेरेर सहयोग
नेपालमा हाल भइरहेको भीषण बाढी/पहिरो (भोटेकोशी–त्रिशूली क्षेत्र) को दुःखद अवस्था हेरेर Team K99 ले सहयोग प्रदान गरेको छ।
यो सहयोग पीडित परिवारहरूको राहत, उद्धार र पुनर्स्थापनामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले दिइएको हो।
विशेष धन्यवाद
तपाईंको योगदान र साथका लागि हार्दिक आभार।
Team K99 सधैं नेपाल र नेपालीको पक्षमा।
#
Special thanks to ( Aashish Balami, Ridam Ale Magar, Sazal Shrestha, Mukesh Gubaju, Uttam Ale Magar and entire team kadey99 family)