19/04/2018
यही मिति २०७४ चैत्र १० गते यस क्लबको बिशेष साधारणसभा सफलता पुर्वक सम्पन्न भयो| त्यस सभाबाट फर्पिङ्ग क्रिकेट क्लब र त्रिभुवन स्पोर्ट्स क्लबको सहकार्यमा फर्पिङ्ग क्रिकेट क्लबनै भएर क्रिकेट खेललाई अघि बढाउने निर्णय गरियो | साथै यस क्लबको कार्य समितिमा पनि फेर बदल भएको जानकारी गराउन चाहन्छौ | फर्पिङ्ग क्रिकेट क्लबका नयाँ पदाधिकारीहरु यस प्रकार रहेका छन् :
१.राम बहादुर बस्नेत: अध्यक्ष
२.दिपेश पौडेल: उपा - अध्यक्ष
३.सारथी बस्नेत: कोषाध्यक्ष
४.प्रशान्त खत्री: महासचिव
५.सुष्मिता सुनार: सचिव
६.प्रमोद बोहरा: सदस्य
७.सन्दिप मान सिंह बस्नेत: सदस्य
८.सन्देश सुबेदी: सदस्य
९.सुरज महर्जन: सदस्य
१०.पूजा पुडासैनी: सदस्य
११.कन्चन श्रेष्ठ: सदस्य