Sh*to-Ryu karate Do,Naxal Dojo

Sh*to-Ryu karate Do,Naxal Dojo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sh*to-Ryu karate Do,Naxal Dojo, Sports Club, kathamandu municipality Naxal, Kathmandu.

14/07/2026

Karate kid Doing practice ‘Sh*toryu Kata’ Daichi Dosa.

21/05/2026

Don't miss it. registration is open from Saturday 9 Jeth 2083. for more information : 9851069768,

"सहभागी वनौ,अन्तराष्ट्रिय खेलाडी वन्ने सपना साकार पारौ"
17/05/2026

"सहभागी वनौ,अन्तराष्ट्रिय खेलाडी वन्ने सपना साकार पारौ"

For Karate training contact to us:
22/04/2026

For Karate training contact to us:

एक पटक सवैले सुनौ,
11/04/2026

एक पटक सवैले सुनौ,

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

परिक्षा दिएर फुर्सदमा वसेका आफ्ना भविष्यका कर्णधारहरुलाई कराते प्रशिक्षण गराओै,समयको सदुपयोग गरौ ।(नोट:-नयाँ शैक्षिक सत्...
10/04/2026

परिक्षा दिएर फुर्सदमा वसेका आफ्ना भविष्यका कर्णधारहरुलाई कराते प्रशिक्षण गराओै,समयको सदुपयोग गरौ ।
(नोट:-नयाँ शैक्षिक सत्र-२०८३ देखि विधालयमा अतिरिक्त कृयाकलाप अन्तर्गत कराते खेल समावेश गर्नुपरेमा वा घरमा प्रशिक्षण गर्नपरेमा हामिलाई सम्पर्क गर्नुहोस,९८५१०६९७६८ )

18/03/2026

"अमेरिकामा व्यस्तता,महागुरु थानेश्वरको"

नेपाल सितोरियो करातेका संस्थापक प्रमुख प्रशिक्षक महागुरु थानेश्वर राई,अमेरिकामा पनि सितोरियो कराते विकाश विस्तारमा निरन्तर लागिरहनु भएकोछ ।करिव डेढ दशक देखि अमेरिकामा वस्दै आउनु भएका महागुरु राई,अमेरिकामा आयोजना हुने प्रत्येक कार्यक्रममा समयले भ्यायसम्म सहभागी जनाउदै आउनु भएकोछ ।

अहिले अमेरिकामा पनि प्रत्येक दिन जस्तो कराते कार्यक्रम, प्रतियोगिता,सेमिनार लगायत आयोजना हुने गरेको र उक्त कार्यक्रमहरुमा आफु व्यस्त रहने महागुरु थानेश्वर वताउनुहुन्छ। तस्विरमा देखिएको कार्यक्रम ड्रुक सितोरियो कराते संघ द्धारा आयोजित भर्खरै सम्पन्न भएको Open to all states of USA Karate Championship को भएको महागुरु राईले वताउनुभयो । महागुरु राईले ३५ को दशकमा सितोरियो कराते,नेपालमा भित्र्याउनु भएको थियो । हाल मुलुकभर करिव १० लाख सितोरियो करातेकर्मी रहेकोछ । (तस्विर श्रोत: महागुरु थानेश्वर )

Address

Kathamandu Municipality Naxal
Kathmandu

Telephone

+9779851069768

Website

Alerts

Be the first to know and let us send you an email when Sh*to-Ryu karate Do,Naxal Dojo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category