25/10/2025
अन्ततः भोलि बिहान हाम्रो बनगंगा मार्ग ब्ल्याकटप हुने भएको छ।
पर्सी सोमबारसम्म पिच गर्ने कार्य सम्पन्न हुने जानकारी प्राप्त भएको छ।
सूचना:
गाडी वा मोटरसाइकल निकाल्नुपर्ने भए बिहानै सोही अनुरूप योजना बनाउन अनुरोध गरिन्छ।
पिच हुने स्थान:
क्लब अगाडिसहित सम्पूर्ण बनगंगा मार्ग।