Rising Star Tennis Academy

Rising Star Tennis Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rising Star Tennis Academy, Sports, Lazimpat, Kathmandu.

18/06/2023

" राइजिङ्ग स्टार टेनिस प्रतियोगिता - २०२३ लाई नेपालको इतिहासमै पहिलो पटक अन्तरास्ट्रिय स्तरको रुपमा भव्यताका साथ् सम्पन्न गर्न प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा जोडिएर निस्वार्थ भाव स्वरुप आफ्नो अमुल्य साथ र सहयोग दिनु भएकोमा यँहाहरु सबैमा हामि आयोजकको तर्फबाट कृतज्ञता ब्यक्त गर्दछौ ।

हाम्रो निमन्त्रणालाई स्वीकारी पाल्नु भएका माननीय खेलकुद तथा युवा मंत्री श्री डिग बहादुर लिम्बु ज्यु लगायत
हामिलाई सहयोग गर्नुहुने समाजसेवी ,सफल उधमी अनि टेनिसखेल लाई हृदय देखि माया गर्ने आदरणीय श्री सोमलाल चन ज्यु ,सदैव समग्र खेलकुद जगत र टेनिस को हित र संरक्षणमा लागि रहनुहुने नेपाल टेनिस संघ -अधक्ष्य र नेपाल ओलम्पिक कमिटि -उपाधक्ष्य आदरणीय श्री ज्योति राणा ज्यु मा हृदय देखि धन्यबाद टक्राउदछौ ।

साथै नमन गर्दछौ ;
नेपाल टेनिस संघका सम्पूर्ण पदाधिकारीज्युलाई
काठमान्डौ जिल्ला टेनिस संघका सम्पूर्ण पदाधिकारीज्युलाई
कास्की जिल्ला टेनिस संघका सम्पूर्ण पदाधिकारीज्युलाई
रुपन्देही जिल्ला टेनिस संघका सम्पूर्ण पदाधिकारीज्युलाई
साथै :
यो प्रतियोगितालाई आगाडि बढाउन अथाह मेहनत र लगनका साथ् कर्तब्य निर्बाहगर्नुहुने प्यारा कोर्ट असिस्टेन्टहरु,
Tournament Supervisors ज्युहरु,
Chair umpires ज्युहरु ,
Officials ज्युहरु ,
तपाई सम्पुर्णलाई हामि हृदय देखि नमन अनि धन्यबाद दिन चाहाञ्छौ।

" राइजिङ्ग स्टार टेनिस प्रतियोगिता - २०२३ लाई मर्यादित र स्तरीय प्रतियोगिता बनाउनमा तपाईहरुको साथ् र सहयोग बिना सम्भव थियन।

प्यारा साना भाई बहिनि खेलाडिहरु,
नेपाल भरि बाट प्रतिनिधित्व गरेर सहभागी हुनु भएका खेलाडिहरु,
सहभागीता जनाउन छिमेकी देश भारत बाट पाल्नु भएका खॆलाडिहरु,

साथै उपस्थित सम्पुर्ण सम्माननीय व्यक्तित्वहरु ,अविभावकज्युहरु र दर्शक वृन्दहरु,
हामीलाई देश तथा विदेश बाट विभिन्न संचार माध्याम बाट हेरिरहनु भएका सम्पुर्ण टेनिस प्रेमी दर्शकहरु सबैलाई,
" राइजिङ्ग स्टार टेनिस एकेडेमीको तर्फबाट हाम्रो न्यानो सलामका साथै मुरी मुरी धन्यबाद ।

" राइजिङ्ग स्टार टेनिस प्रतियोगिता -२०२३" लाई सफल बनाउन मुख्य प्रायोजन,प्रायोजन र सह प्रायोजनको रुपमा सहयोग गरि यो प्रतियोगिता सफल बनाउन साथ् -सहयोग प्रदान गर्नु हुने सबैमा धन्यबाद अनि नमन गर्दै फेरी पनि यँहाहरुको अविरल साथ् र आशिर्वाद पाइरहनेछौ भन्ने हामीले बिश्वाश पनि लिएका छौ।

यो प्रतियोगिता अबधि भर हामि बाट केहि कम्जोरि र भूल भए क्षमा प्राथी गर्दै र यँहाहरुको सत्मार्गको अपेक्षा पनि गर्दछौ।

आउने बर्षहरुमा यो टुर्नामेन्ट अझ उद्धारणिय रुपमा प्रस्तुत हुनेमा हामि प्रतिबद्धता ब्यक्त पनि गर्दछौ।

अन्त्यमा सम्पुर्ण खेलप्रेमीहरु तथा सुभेछु प्रति हामि हृर्दय देखि आभारका साथ् र नमन ।

जय टेनिस ,जय देश , जय नेपाल !!

राइजिङ्ग स्टार एकेडेमी
परिवार

18/06/2023
thankyou for beautiful coverage.
17/06/2023

thankyou for beautiful coverage.

काठमाडौं (हाम्रो खेलकुद) – अभिषेक बाँस्तोला र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको च्याम्प....

kheladi.com coverage.
17/06/2023

kheladi.com coverage.

अभिषेक पुरुष तथा अभिलाषा महिलातर्फ च्याम्पियन बनेका हुन् ।

thankyou neplays.com
17/06/2023

thankyou neplays.com

अभिषेक र अभिलाषा सिंगल्स च्याम्पियन

Rising Star Tennis Coverage.
17/06/2023

Rising Star Tennis Coverage.

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो ...

thankyou merokhel.com
17/06/2023

thankyou merokhel.com

काठमाडौं । अभिषेक बाँस्तोला र अभिलाषा विष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्...

News at nagariknew 👏👏
17/06/2023

News at nagariknew 👏👏

अभिषेक बाँस्तोला र अभिलाषा विष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्स उपाधि जित...

Thankyou ratopati.com ✍️✍️
17/06/2023

Thankyou ratopati.com ✍️✍️

काठमाडौँ । अभिषेक बास्तोला र अभिलाषा विष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्.....

Rising star tennis event.
17/06/2023

Rising star tennis event.

अभिषेक बाँस्तोला र अभिलाषा विष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । एकलतर.....

Address

Lazimpat
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Rising Star Tennis Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category