04/09/2026
नुवाकोट बाढीपीडितहरूको सहयोगका लागि सकेसम्म साथ दिने हाम्रो सानो प्रयास आज पूरा गरेर घर फर्किएका छौँ।
Falcon Lion
हामीले ठूलो सहयोग गर्न नसके पनि, पीडामा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा सकेको साथ दिन पायौँ—यही नै हाम्रो लागि ठूलो कुरा हो। ❤️
यो अभियानमा साथ, सहयोग र हौसला दिनुहुने सम्पूर्ण Falcon Taekwondo परिवार तथा अभिभावकज्यूहरूलाई हृदयदेखि नै Thank You So Much। 🙏सहयोग सानो थियो होला, तर भावना ठूलो थियो।मानवताको यो यात्रामा सधैँ एकसाथ।