01/02/2026
मत्स्य फुटबल एकेडेमीका केहि तस्बिरहरु। ✨️ ⚽️
📷: G'Sd Zayn Shrestha 💗
आदरणीय अभिभावक ज्यू ,
प्रत्येक शनिबार तथा सार्वजनिक विदाको दिन यस "मत्स्य फुट्बल क्लब" द्वारा (५ देखि १६ वर्ष सम्मका बच्चाहरुलाई) फुटबल ट्रेनिङ्ग गराईरहेको हुँदा यदि तपाईंहरुको बच्चाहरू पनि यसमा इच्छुक हुनुहुन्छ भने सहभागी गराउन हुन जानकारी गराउँदछौँ।
सम्पर्क - 985-1324215 ( गौरव श्रेष्ठ।)
स्थान - मत्स्य फुटबल चौर, न्यु होराइजन स्कुल नजिक, चन्द्रागिरी ०९, मच्छेगाउँ।
समय - बिहान 09:00 बजे देखि दिउँसो 11:00 बजे सम्म।
Matshya Football Club
Matshya FC
Gaurav Shrestha