Bagmati Province Chess Association

Bagmati Province Chess Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bagmati Province Chess Association, Sports, Samakhusi, Kathmandu.

Simultaneous and puzzle yet to begin . Please everyone do join this Saturday.. Venue:- Takshashila AcademyTime:- 11 o'cl...
27/07/2023

Simultaneous and puzzle yet to begin . Please everyone do join this Saturday..
Venue:- Takshashila Academy
Time:- 11 o'clock

बागमती प्रदेश बुद्धिचाल संघ र तक्षशिला कलेज  द्धारा आयोजित तक्षशिला नेस्नल वाेपन ब्लिज टुर्नामेन्टकाे बिजेता वर्तमान नेप...
23/07/2023

बागमती प्रदेश बुद्धिचाल संघ र तक्षशिला कलेज द्धारा आयोजित तक्षशिला नेस्नल वाेपन ब्लिज टुर्नामेन्टकाे बिजेता वर्तमान नेपाल च्यामपियन फिडे मासटर रूपेश जैसवाल भएका छन्। त्यसैगरि ८अंक सहित दाेस्राे स्थानमा पुर्व नेपाल च्यामपियन सुरविर लामा हुनु भयाे। बुगाेल्स कट वान टाईब्रेकरकाे आधारमा फिडे मासटर रूपेश जैसवाल प्रथम हुन सफल भए । साथै फिडे मास्टर क्षितिज भण्डारी ७.५ अंक सहित तेस्रो स्थान हासिल गरे । विभिन्न विधामा कुल तीस जना खेलाडिले पुरस्कार हात पारे। जस्मा महिला तर्फ पुनम प्रसाईले पुरस्कार हात पारिन।
खेलमा जम्मा १५० खेलाडिकाे सहभागिता रहेकाे थिए ।प्रमुख अतिथि बाग्मति प्रदेश का श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल साथै नेपाल बुद्धचाल महासंघ केन्द्रिय अध्यक्ष लगायत पदाधिकारी ,तक्षशिला कलेज का प्राचार्य लगायत अन्य सरहरुको उपस्थिति मा कार्यक्रम समापन गरियाे।

Happy International Chess Day- 20th July
20/07/2023

Happy International Chess Day- 20th July

तक्षशिला ग्लाेबल चेस फिष्टमा पजल र बिल्ज प्रतियोगिताकाे थप जानकारि। तपाईंको नाम गुगल फर्मबाट टिपाई दिनुहाेला।https://for...
17/07/2023

तक्षशिला ग्लाेबल चेस फिष्टमा पजल र बिल्ज प्रतियोगिताकाे थप जानकारि। तपाईंको नाम गुगल फर्मबाट टिपाई दिनुहाेला।https://forms.gle/gPQuVXC7P5EUPV7F9

चेस खेलकाे विकास र प्रबर्द्धनकाेलागि बागमति प्रदेशको सानाे कदम। चेस खेललाई विद्यालय स्तरमा पुर्‍याउने याे पहिलाे पहल हाे...
16/07/2023

चेस खेलकाे विकास र प्रबर्द्धनकाेलागि बागमति प्रदेशको सानाे कदम।
चेस खेललाई विद्यालय स्तरमा पुर्‍याउने याे पहिलाे पहल हाे। किड्स वाेर्लड प्याराडाईसमा भएको कार्यक्रममा ३० जना बडि ८वर्ष मुनिका नानि बाबुहरूले चेस खेल सँग प्रत्यक्ष हुन पाए। अनि खेलले विद्यार्थीकाे एकेडमिक, मानसिक स्वास्थ र अन्य फाइदाहरूकाे विषयमा स्कुलकाे शिक्षकहरूलाई पनि जानकारि गराईयाे।
आजकाे चेसकाे रमाईलाे😊

16/07/2023

साउन ६ गते हुनगईरहेकाे तक्षशिला ग्लाेबल चेस फिष्टमा जम्मा ५ जनाआर्बिटर आवश्यक पर्ने हुदा। बागमति प्रदेशले आयाेजना गरेकाे राष्ट्रिय आर्बिटर सेमिनारमा सहभागी हुनु भएको ईच्छुक व्यक्तिले आफ्नो नाम भाेलिन्टेरि रूपमा बुझाउनु हुन आग्रह गर्दछु।

प्रदेश सचिव
रजुला जाेसि
9841050466

नेपालमा नाैलाे अभियान, बागमति प्रदेश बुद्धिचाल संघकाे आयाेजनामा यहि साउन ६ गते तक्षशिला ग्लाेबल चेस फिस्ट हुने भएकाे छ। ...
12/07/2023

नेपालमा नाैलाे अभियान, बागमति प्रदेश बुद्धिचाल संघकाे आयाेजनामा यहि साउन ६ गते तक्षशिला ग्लाेबल चेस फिस्ट हुने भएकाे छ। उक्त फेस्टिबलमा विभिन्न चेसका गतिविधि हुनेछन् । ५०० भन्दा बढि खेलकर्मि, खेलाडि र विद्यार्थीले छुट्टाछुट्टै विधामा सहभागीता जनाउने छन।।
स्थान: तक्षशिला एकेडेमी, बसुन्धारा काठमाडौं।
समय: १०बजे।
धन्यवाद।।

बागमति प्रदेश बुद्धिचाल संघकाे आयाेजनामा भएको दुई दिने  नेसनल आर्बिटर सेमिनारकाे नतिजा प्रकाशन भएकाे छ। बधाई तथा शुभकामन...
06/07/2023

बागमति प्रदेश बुद्धिचाल संघकाे आयाेजनामा भएको दुई दिने नेसनल आर्बिटर सेमिनारकाे नतिजा प्रकाशन भएकाे छ। बधाई तथा शुभकामना।।

03/07/2023

बागमति प्रदेश बुद्धिचाल संघकाे आयाेजना भएकाे दुई दिने आर्बिटर सेमिनारमा सचिव रजुला जाेशिज्युबाट कार्यक्रमकाे समापन।

बागमति प्रदेश बुद्धिचाल संघकाे आयाेजनामा नेसन्ल आर्बिटर सेमिनारमा उत्साहजनक उपस्थिति😊 रहेकाे छ।।
02/07/2023

बागमति प्रदेश बुद्धिचाल संघकाे आयाेजनामा नेसन्ल आर्बिटर सेमिनारमा उत्साहजनक उपस्थिति😊 रहेकाे छ।।

हालसम्म ४० जनाले आफ्नो नेसनल आर्बिटर सेमिनारमा नाम रजिस्टर गरिसक्नु भएकाे छ..... सिट लिमिटेड भएकाे हुदा । के तपाईंकाे ना...
30/06/2023

हालसम्म ४० जनाले आफ्नो नेसनल आर्बिटर सेमिनारमा नाम रजिस्टर गरिसक्नु भएकाे छ..... सिट लिमिटेड भएकाे हुदा । के तपाईंकाे नाम छुट्याेकि? एक पटक नाम चेक गर्नुहाेला।।
धन्यवाद ।।
आयाेजक: बागमति प्रदेश बुद्धिचाल संघ।
स्थान : https://g.co/kgs/WuvVhn

Address

Samakhusi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bagmati Province Chess Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category