02/09/2026
हाम्रो यस हानामिजुकी ट्रेनिङ प्रा.लि. मा अध्ययनरत सम्पूर्ण मेहनती तथा प्रतिबद्ध विद्यार्थीहरूलाई JFT-Basic तथा विभिन्न SSW Skill टेस्टहरूमा सफलतापूर्वक उत्तीर्ण हुनुभएकोमा हामी हृदयदेखि नै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं।
हाम्रो संस्थाले निरन्तर रुपमा विद्यार्थीहरूलाई जापान जाने प्रक्रियामा आवश्यक पर्ने भाषा तथा सीप सम्बन्धी सम्पूर्ण तयारी गराइरहेको छ। तपाईंहरू पनि यदि SSW कार्यक्रममार्फत जापान गएर काम गर्ने सोचमा हुनुहुन्छ भने, हानामिजुकी ट्रेनिङ प्रा.लि. मा उपस्थित भई पुर्ण मार्गदर्शनसहितको प्रशिक्षण लिन सक्नुहुन्छ।
यहाँ अनुभवी प्रशिक्षकद्वारा अध्यापन गरिन्छ, साथै नविनतम पठन सामग्री, अनुकुल कक्षा वातावरण, र नियमतपूर्वक मोडल टेस्टहरू उपलब्ध छन्। हामी तपाईंलाई भाषा मात्र होइन, संस्कृति, व्यवहार, कार्यशैली र भिसा प्रक्रियासम्मको सम्पूर्ण मार्गदर्शन प्रदान गर्दछौं।
आजै दर्ता गरौं र जापान जाने सपना साकार पारौं!
थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
हानामिजुकी ट्रेनिङ प्रा.लि.
📍 New-Baneswor,Kathmandu
📞 01-5900350/9847156557
🌐 वेबसाइट: www.hanamizukinepal.com