Kathmandu Cricket Association Of The Deaf - KCAD

Kathmandu Cricket Association Of The Deaf - KCAD Deaf Cricket Development In Nepal

मिति: २०८१/०८/२२ गते मा काठमाडौं बहिरा क्रिकेट संघको १२ औ बार्षिक साधारणसभा तथा ६ औ महाधिवेशनमा हामीले निर्वाचन समिति यो...
07/12/2024

मिति: २०८१/०८/२२ गते मा काठमाडौं बहिरा क्रिकेट संघको १२ औ बार्षिक साधारणसभा तथा ६ औ महाधिवेशनमा हामीले निर्वाचन समिति योजना तयार घोषणा गरिएकाले नवनिर्वाचित पदाधिकारीहरूलाई सफलताको लागि हार्दिक बधाई तथा शुभकामना ।

07/12/2024
04/12/2024

काठमाडौं बहिरा क्रिकेट संघको १२ औं वार्षिक साधारणसभा तथा ६ औं अघिवेशन मिति २०८१।०८।२२ गते शनिबार केन्द्रिय बहिरा माध्यमिक विधालय, नक्सालमा हुने सबैलाई यो सूचना द्धारा जानकारी गर्दछु ।

Best wishes for Vijayadashami 2081.
12/10/2024

Best wishes for Vijayadashami 2081.

केन्द्रीय बहिरा मा वि,नक्सालका शिक्षक,राष्ट्रिय बहिरा महासंघ नेपालका पूर्व अध्यक्ष तथा विश्व बहिरा महासंघका पुर्व सदस्य ...
10/03/2024

केन्द्रीय बहिरा मा वि,नक्सालका शिक्षक,राष्ट्रिय बहिरा महासंघ नेपालका पूर्व अध्यक्ष तथा विश्व बहिरा महासंघका पुर्व सदस्य श्री रमेशलाल श्रेष्ठको आज मिति २०८० फाल्गुन २७ गतेका दिन असामयिक निधन भएकोले दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस साथै उहाँको स्वर्गमा बास होस् ।

काठमाडौं बहिरा क्रिकेट संघको कार्यकारिणी सदस्य रविता देउला तथा साधारण सदस्य काश देउलाको ममतामयी आमा रामकुमारी देउलाको मि...
08/12/2023

काठमाडौं बहिरा क्रिकेट संघको कार्यकारिणी सदस्य रविता देउला तथा साधारण सदस्य काश देउलाको ममतामयी आमा रामकुमारी देउलाको मिति २०८० मंसिर २० गते बुधबारका दिन स्वर्गारोहण भएकोमा हाम्रो संघ मर्माहत भएको छौं। यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना गर्दै मृत आत्माको बैकुण्ठ वासको लागि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
काठमाडौं बहिरा क्रिकेट संघ, परिवार
जन्म २०२७ जेठ ३ गते , मृत्यु २०८० मंसिर २० गते

हाम्रो काठमाडौं बहिरा क्रिकेट संघपूर्व सचिव कृष्ण गजुरेल२०८० साल जेठ ८ गते उहाँको अशामहिक निधन प्रति दुःख प्रकट गर्दै उह...
23/05/2023

हाम्रो काठमाडौं बहिरा क्रिकेट संघ
पूर्व सचिव कृष्ण गजुरेल

२०८० साल जेठ ८ गते उहाँको अशामहिक निधन प्रति दुःख प्रकट गर्दै उहाँ प्रति भावकपुर्ण श्रध्दाञ्जली व्यक्त गर्दै मृत
आत्माको चिर शान्तिको कामना गर्दछौं।

काठमाडौं बहिरा क्रिकेट संघ
परिवार

Wishing our Best wishes and Good Luck to 5 players of this Kathmandu Deaf Cricket Association Ishwor Singh, Ajay Karn, A...
27/04/2023

Wishing our Best wishes and Good Luck to 5 players of this Kathmandu Deaf Cricket Association Ishwor Singh, Ajay Karn, Amrit Tamang, Sangam Pakhrin, Randhir Jaiswal and all the players of the Nepali National Deaf Cricket Team to participate in the tri-nation cricket tournament involving Nepal, India and Bangladesh to be held in Kolkata, India. Best wishes with expectations. We wish them a good journey as they are about to depart for Kolkata, India, with the hope of making the country Proud by performing well in the competition.
Ajay Karna
Ishwor Singh Rajput
Sangam Pakhrin
Amrit Tamang
Randhir Jaiswal

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,ईन्द्रै बिन्ती गरुन झुकेर पथमा तर त्यो बिन्ती मान्दैन त्यो ।  lama
06/04/2023

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
ईन्द्रै बिन्ती गरुन झुकेर पथमा तर त्यो बिन्ती मान्दैन त्यो ।
lama

अति मिलनसार तथा काठमाडौं बहिरा क्रिकेट संघका शुभचिन्तक मुस्ताङ जिल्ला निवासी श्री सिजन हिराजन थकाली ज्यू मिति २०७९/११/३०...
18/03/2023

अति मिलनसार तथा काठमाडौं बहिरा क्रिकेट संघका शुभचिन्तक मुस्ताङ जिल्ला निवासी श्री सिजन हिराजन थकाली ज्यू मिति २०७९/११/३० मा सडक दुर्घटनामा परी गम्भीर घाईते हुनुभएको खबरले मर्माहित छौं। ईश्वरसॅग वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
साथै परिवारजनमा धैर्यधारण गरेर घाईतेको उपचारमा कुनै कमी कमजोरी नआउन दिन हार्दिक अनुरोध समेत गर्दछौं।

We are saddened by the news that Mr. Sijan Hirajan Thakali, a resident of Mustang district, a very friendly and well-wisher of Kathmandu Deaf Cricket Association, was seriously injured in a road accident on 14/03/2023. We wish him a speedy recovery. Also, we sincerely request the family members to be patient and not let there be any weakness in the treatment of the injured.

9th Kathmandu Cricket Association Of The Deaf -  KCAD
13/03/2023

9th Kathmandu Cricket Association Of The Deaf - KCAD

Address

Kathmandu

Telephone

+9779860032004

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Cricket Association Of The Deaf - KCAD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathmandu Cricket Association Of The Deaf - KCAD:

Share

Category