SEINepal

SEINepal SEI Nepal for:

Infrastructural Support
Specialized Teacher Training
Mobilizing Volunteers

Shanti Education Initiative Nepal (SEI Nepal), is a tax deductible non-profit organization registered in the District Administration Office (499/067/68), Kathmandu and affiliated with Social Welfare Council (31278). It works directly with the students, teachers, schools and the communities living on the margins of society to ensure the quality education. SEI Nepal was founded in 2010 by a group of

Nepali professionals working in the fields of education and social service. Throughout the years, SEI Nepal grew into a strong pillar in the field of education in rural Nepal. It has been involved in three major areas – infrastructural support, teachers’ training and volunteer mobilization.

SEI Nepal Family would like to extend warm wishes to you and your family for Christmas. Merry Christmas !!!
24/12/2025

SEI Nepal Family would like to extend warm wishes to you and your family for Christmas.

Merry Christmas !!!

भारतमा नेपाली महिला फेला परेको सूचना !सुखीपुर नगरपालिका वार्ड नं ३,  सिराहा नेपाल ठेगाना बताउने पारो देवी, करिब ४० वर्षक...
27/11/2025

भारतमा नेपाली महिला फेला परेको सूचना !
सुखीपुर नगरपालिका वार्ड नं ३, सिराहा नेपाल ठेगाना बताउने पारो देवी, करिब ४० वर्षकी महिला भारतमा फेला परी विहारमा सुरक्षित छिन्।
(उनले पति गोपी र छोराहरु श्रीचन तथा हरिचन बताएकी छिन्)
यिनलाई चिन्नुहुनेले उनको परिवारलाई खबर गरी किन इन्डिया कार्यालयमा सम्पर्क गर्नु गराउन हुन अनुरोध छ।
सम्पर्कः
नयाँ दिल्ली +919958413944
नेपाल +9779851060588

बहसका लागि मात्र१, स्कुलमा पुस्तकअनुसार होइन, पाठ्यक्रम अनुसार पढाउने गरौँ I२. विद्यार्थीले पढ्ने पुस्तकलाई कक्षाकोठामा ...
24/11/2025

बहसका लागि मात्र
१, स्कुलमा पुस्तकअनुसार होइन, पाठ्यक्रम अनुसार पढाउने गरौँ I
२. विद्यार्थीले पढ्ने पुस्तकलाई कक्षाकोठामा लाइब्रेरी बनाई सन्दर्भ सामाग्रीका रुपमा राखौं I
३. पाठ्य पुस्तक पट्यारलाग्दो हुन्छ I विद्यार्थीलाई एउटै पुस्तक पढ्न मन लाग्दैन I पाठ्यक्रमसंग मिल्ने पर्याप्त पुस्तक तथा अन्य विभिन्न स्रोत सामाग्रीहरु कक्षाकोठा भित्रै व्यवस्था गरौँ I
४. विद्यार्थीले झोला बोक्ने अवस्थाको अन्त्य गरौँ I अति आवश्यक पुस्तक र स्रोत सामाग्री मात्र घर लैजाने वातावरण निर्माण गरौँ I
५. पुस्तकबाट सार्ने, घोक्ने जस्ता गृहकार्य पूर्ण रुपमा निषेध गरौँ I अनुसन्धानात्मक/अन्वेशणात्मक प्रकृतिका विषयवस्तु मात्र गृहकार्यका रुपमा दिने गरौँ I
६. विध्यार्थीसंग पाठ्यपुस्तक होइन, पाठ्यक्रम अन्तर्गत रहेर छलफल, अन्तरक्रिया गरौँ, सोही अनुसार खोज गरौँ I
७. स्कुलमा धेरै विषय नराखौं I भाषा, गणित, विज्ञान र सामाजिक अध्ययन मात्र भए पुग्छ I
८. पैतालीस मिनेटको पिरिय़ड (घन्टी) प्रभावकारी सिकाइका लागि अपर्याप्त हुन्छ I दिनमा प्रत्येक विषयलाई कम्तीमा एक वा डेढ घण्टाको दरले तीन विषय मात्र राखौं I
९. शिक्षकलाई पाठ योजना, शिक्षण सामाग्री निर्माण र निरन्तर मूल्यांकन प्रक्रियाका लागि पर्याप्त समय मिलाऔं I एउटा शिक्षकलाई दैनिक कम्तीमा दुई घण्टा खाली समय उपलब्ध गराऔं I 🥎

Help Post: हरिवन नगरपालिका वडा १०, चतुरभुजेश्वर कक्षा ८ मा पढ्ने एलिना वाईवा, आरती थिंग र सोनी कटुवाल ३ दिनदेखि हराएका छ...
22/11/2025

Help Post: हरिवन नगरपालिका वडा १०, चतुरभुजेश्वर कक्षा ८ मा पढ्ने एलिना वाईवा, आरती थिंग र सोनी कटुवाल ३ दिनदेखि हराएका छन्। कसैले कतै भेट्नुभयो भने कृपया खबर गरिदिनुहोला । सम्पर्कका लागिः
- नजिकको प्रहरी कार्यलय वा 9854036002
- Kin India Delhi सम्पर्क
भारत +919958413944
नेपाल +977-9851060588

20/11/2025
20/11/2025

आज।

विश्व बाल अधिकार दिवस Nov 20, 2025नारा मेरो दिन मेरो अधिकार (May Day My Rights )विश्वभर मनाएको छ । शान्ति शिक्षा अभियान ...
20/11/2025

विश्व बाल अधिकार दिवस Nov 20, 2025
नारा मेरो दिन मेरो अधिकार (May Day My Rights )विश्वभर मनाएको छ । शान्ति शिक्षा अभियान नेपाल र किन इन्डियाको संयुक्त आयोजना र ललितपुर जिल्ला प्रहरी सँगको सहकार्यमा बाल बालिकाहरुसँग बाल विवाह र मानव बेचविखन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १२ मा अवस्थित सरस्वति मा.विका कक्षा ९ र १० का बालबालिकाहरु सँग बाल विवाह र मानव बेचविखन विरुद्धको सचेतना कार्यक्रमा बालबालिकाहरुले सक्रिय रुपमा सहभागि बनेका थिए ।

19/11/2025

Address

Bagbazar
Kathmandu
19852

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

977-1-4257270

Alerts

Be the first to know and let us send you an email when SEINepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share