आम्तेक ११ फुटबल क्लब

आम्तेक ११ फुटबल क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आम्तेक ११ फुटबल क्लब, Professional Sports Team, भोजपुर नगरपालिका ११, Kathmandu.

16/10/2025
पौवादुङ्ग्मा गाउपालिका च्याङ्ग्रे मा आयोजित खुल्ला वडा स्तरिय फुटवल प्रतियोगितामा टिम आम्तेक ११ 💐
16/10/2025

पौवादुङ्ग्मा गाउपालिका च्याङ्ग्रे मा आयोजित खुल्ला वडा स्तरिय फुटवल प्रतियोगितामा टिम आम्तेक ११ 💐

14/10/2025

दोस्रो आम्तेक ११ कप २०८२ लाई सफल पार्नको निम्ति आर्थिक र भौतिक रुपमा साथ र सहयोग गर्नुहुने स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण शुभचिन्तक तथा फुटवल प्रेमीहरुमा हार्दिक धन्यवाद नमस्कार सबैको जय होस जय फुटवल

14/10/2025

2nd Amtek-11 Cup 2082
Ward Level Final Football Tournament
Bhojpur Na Pa 7 (KFC)Vs Pauwadumma 7 Sanodumma Fc
1st Prize 1,00,000 Troffy ,Medals & Certificates
Runner Up 50,000 Troffy ,Medals & Certificates

13/10/2025

दोस्रो आम्तेक ११ कप २०८२
फाइनल खेल असोज २८ गते
भेट्रान्स तर्फ :-
बिहान १०:३० बजे
भोजपुर भेट्रान्स VS पौवादुङ्ग्मा भेट्रान्स
युवा तर्फ:-
दिउँसो १२:३० बजे
भोजपुर ७ (KFC) VS सानोदुङ्ग्मा FC
मुख्य प्रायोजक:-भोजपुर नगरपालिका भोजपुर
सह प्रायोजक:-भोजपुर नगरपालिका ११ आम्तेक
आयोजक:- आम्तेक खेलकुद विकास समिति
फाइनल खेलको
* प्रमुख अतिथि:-मेयर कैलास कुमार आले ज्यु भोजपुर नगरपालिका भोजपुर

Address

भोजपुर नगरपालिका ११
Kathmandu
123

Website

Alerts

Be the first to know and let us send you an email when आम्तेक ११ फुटबल क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share