CricInfo Nepal

CricInfo Nepal यस पृष्ठमा सबै खेलकुद समाचार उपलब्ध छन्

  : आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने १९ औं स्थानमा पुगेका छन्।
17/05/2023

: आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने १९ औं स्थानमा पुगेका छन्।

राष्ट्रिय वाणिज्य बैंकले नेपाली क्रिकेट खेलाडीलाई जनही रु एक लाख र अफिसियललाई जनही रु पचास हजार दिने घोषणा गरेको छ ।
17/05/2023

राष्ट्रिय वाणिज्य बैंकले नेपाली क्रिकेट खेलाडीलाई जनही रु एक लाख र अफिसियललाई जनही रु पचास हजार दिने घोषणा गरेको छ ।

विश्वकप छनौट खेल्ने स्कटल्याण्डको टोली घोषणा
17/05/2023

विश्वकप छनौट खेल्ने स्कटल्याण्डको टोली घोषणा

अर्को वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपको एसिया क्वालिफायर अगष्ट-सेप्टेम्बरमा मलेसियामा आयोजना हुने...
16/05/2023

अर्को वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपको एसिया क्वालिफायर अगष्ट-सेप्टेम्बरमा मलेसियामा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मंगलबार महिला टी-२० विश्वकपको ‘क्वालिफिकेसन पाथवे’ सार्वजनिक गरेको छ ।

जसअनुसार एसिया क्वालिफायर अगष्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ । जसमा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

एसिया क्वालिफायरमा नेपाल र आयोजक मलेसियासहित, थाइल्याण्ड, युएई, हङकङ, भुटान, चीन, बहराइन, कुवेत, म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।

जसबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् ।

एसियासहित अफ्रिका र युरोपबाट २/२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १/१ टिम ग्लोबल क्वालिफायरमा छानिनेछन् ।

  : एसिया कप क्रिकेटलाई लिएर पीसीबीले नयाँ हाइब्रेट मोडलको प्रस्ताव अगाडी बढाएको छ । जस अन्तर्गत भारतको खेल बाहेकका समूह...
16/05/2023

: एसिया कप क्रिकेटलाई लिएर पीसीबीले नयाँ हाइब्रेट मोडलको प्रस्ताव अगाडी बढाएको छ । जस अन्तर्गत भारतको खेल बाहेकका समूह चरणका ४ खेल पाकिस्तानमा खेलिने छन् । भने बाँकी सबै खेल अन्य देशमा खेलिने छन । यो विषयमा पीसीबी, बीसीसीआई र एसीसी बीच हप्ता दिन भित्र बैठक बस्दै छ ।

  : एभरेष्ट प्रिमियर लिग ईपीएलले  नेपाल क्रिकेट संघ क्यान विरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दा फिर्ता लिएको छ । क्यानल...
16/05/2023

: एभरेष्ट प्रिमियर लिग ईपीएलले नेपाल क्रिकेट संघ क्यान विरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दा फिर्ता लिएको छ । क्यानले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग कानूनविपरीत सम्झौता गरेको भन्दै ईपीएलका सञ्चालक आमिर अख्तरले ११ जेठमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मुद्दा फिर्ता लिएसंगै इपीएल आयोजना गर्न मिल्ने भएको छ ।

नेपाल क्रिकेट संघले भैरहवामा अवस्थित सिद्धार्थ क्रिकेट  रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रीकेट मैदान बनाउने ...
15/05/2023

नेपाल क्रिकेट संघले भैरहवामा अवस्थित सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रीकेट मैदान बनाउने उदेश्य र योजनाका साथ ACC काे बिकास कार्यक्रम अन्तर्गत रोलर सहयोग गरेको छ । आज एक कार्यक्रम बीच उक्त रोलरको साचो नेपाल क्रीकेट संघका सदस्य श्री प्रशान्त बिक्रम मल्लले रुपन्देही क्रिकेट संघका सन्स्थापक अध्यक्ष श्री प्रेम कुमार सेन्चुरी र सन्स्थापक काेषाध्यक्ष श्री ऋषिकेश अग्रवाललाई हस्तान्तरण गर्नु भयो ।

📷 : CAR

मलेशिया विरुद्धको टि-२० आई सिरिजको लागि नेपाली महिला टिम घोषणा
14/05/2023

मलेशिया विरुद्धको टि-२० आई सिरिजको लागि नेपाली महिला टिम घोषणा

नेपाली क्रिकेटले खेल्ने अगामी प्रतियोगिता 👉 ICC World Cup Qualifier (H) Zimbabwe - 18 June - 9 July 2023👉 ACC Emerging T...
14/05/2023

नेपाली क्रिकेटले खेल्ने अगामी प्रतियोगिता

👉 ICC World Cup Qualifier (H) Zimbabwe - 18 June - 9 July 2023

👉 ACC Emerging Teams Asia Cup (H) Sri Lanka - July 2023

👉 Asia Cup (H) Pakistan - Sep 2-17,2023

👉 ICC T20 World Cup Asia Qualifier (H) Nepal - Nov 1-10,2023

  : नेपाल मे ३१ मा दक्षिण अफ्रिकाको प्रिटोरिया जाँदैछदक्षिण अफ्रिकामा ३ खेल खेल्ने, स्कटल्याण्ड र नेदरल्याण्ड्स विरुद्ध ...
13/05/2023

: नेपाल मे ३१ मा दक्षिण अफ्रिकाको प्रिटोरिया जाँदैछ

दक्षिण अफ्रिकामा ३ खेल खेल्ने, स्कटल्याण्ड र नेदरल्याण्ड्स विरुद्ध १-१ खेल, तेस्रो टोली अझै निश्चित हुन बाँकी

त्यसपछि नेपालले जुन ११ मा जिम्बावे भ्रमण गर्नेछ

दुई आधिकारिक वार्मअप खेलहरू खेल्नेछ जुन सबै टोलीहरूका लागि ICC द्वारा प्रदान गरिएको छ (1 टेस्ट राष्ट्र विरुद्ध र 1 एसोसिएट राष्ट्र विरुद्ध)

-क्यान अध्यक्ष, चतुरबहादुर चन्द ग्लोबल टिभी मार्फत

13/05/2023
  : नेपालले आईसीसी टि-२० विश्वकप एसिया छनौट आयोजना गर्ने भएको छ । प्रतियोगिता नोभेम्बर १-१० सम्म काठ्माण्डौमा आयोजना हुन...
13/05/2023

: नेपालले आईसीसी टि-२० विश्वकप एसिया छनौट आयोजना गर्ने भएको छ । प्रतियोगिता नोभेम्बर १-१० सम्म काठ्माण्डौमा आयोजना हुने छ । जहाँ ८ टिमको सहभागिता रहने छ । भने फाइनल खेल्ने दुई टिमले २०२४ को टि २० विश्वकप खेल्ने छन् ।

सहभागी टिम :

१. नेपाल 🇳🇵
२. युएई 🇦🇪
३. ओमान 🇴🇲
४. हङकङ 🇭🇰
५. सिंगापुर 🇸🇬
६. बहराईन 🇧🇭
७._______?
८._______?

बॉकी २ टिम छनौट प्रतियोगिताबाट आउने

Address

Kathmandu

Telephone

+917249003397

Website

Alerts

Be the first to know and let us send you an email when CricInfo Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CricInfo Nepal:

Share

Category