Bhirkharka Football Club

Bhirkharka Football Club Live life love fitness.❤️⚽️👊

हेलम्बु गाउँपालिका–२ तामाङ भिरखर्क ( हाल जापान ) निवासी  भिरखर्क फुटबल क्लबका पुर्व खेलाडी सन्तोष तामाङ ज्यूले खेलकुद क्...
18/01/2026

हेलम्बु गाउँपालिका–२ तामाङ भिरखर्क ( हाल जापान ) निवासी भिरखर्क फुटबल क्लबका पुर्व खेलाडी सन्तोष तामाङ ज्यूले खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले खेल र खेलाडीप्रति विशेष माया देखाउँदै भिरखर्क फुटबल क्लबलाई रु. २,०००/- ( दुई हजार रुपैयाँ ) आर्थिक सहयोग गर्नुभएको हुँदा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

हेलम्बु गाउँपालिका–२ तामाङ भिरखर्क निवासी भिरखर्क फुटबल क्लबका पुर्व खेलाडी आदरणीय मन बहादुर तामाङ ज्यूले खेलकुद क्षेत्र...
17/01/2026

हेलम्बु गाउँपालिका–२ तामाङ भिरखर्क निवासी भिरखर्क फुटबल क्लबका पुर्व खेलाडी आदरणीय मन बहादुर तामाङ ज्यूले खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले खेल र खेलाडीप्रति विशेष माया देखाउँदै भिरखर्क फुटबल क्लबलाई रु. १,०००/- ( एक हजार रुपैयाँ ) आर्थिक सहयोग गर्नुभएको हुँदा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

हेलम्बु गाउँपालिका–२ तामाङ भिरखर्क निवासी भिरखर्क फुटबल क्लबका पुर्व खेलाडी आदरणीय सुन बहादुर तामाङ ज्यूले खेलकुद क्षेत्...
17/01/2026

हेलम्बु गाउँपालिका–२ तामाङ भिरखर्क निवासी भिरखर्क फुटबल क्लबका पुर्व खेलाडी आदरणीय सुन बहादुर तामाङ ज्यूले खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले खेल र खेलाडीप्रति विशेष माया देखाउँदै भिरखर्क फुटबल क्लबलाई रु. २,०००/- ( दुई हजार रुपैयाँ ) आर्थिक सहयोग गर्नुभएको हुँदा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

हेलम्बु गाउँपालिका–२ तामाङ भिरखर्क निवासी भिरखर्क फुटबल क्लबका पुर्व खेलाडी आदरणीय सोम तामाङ ज्यूले खेलकुद क्षेत्रको विक...
16/01/2026

हेलम्बु गाउँपालिका–२ तामाङ भिरखर्क निवासी भिरखर्क फुटबल क्लबका पुर्व खेलाडी आदरणीय सोम तामाङ ज्यूले खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले खेल र खेलाडीप्रति विशेष माया देखाउँदै भिरखर्क फुटबल क्लबलाई रु. ४,०००/- ( चार हजार रुपैयाँ ) आर्थिक सहयोग गर्नुभएको हुँदा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

❤️⚽️😊

खेल र खेलाडीलाई सकारात्मक प्रोत्साहनका लागि भिरखर्क फुटबल क्लबलाई रु. १,५००/- ( पन्ध्र सय रुपैयाँ  ) आर्थिक सहयोग गर्नु ...
15/01/2026

खेल र खेलाडीलाई सकारात्मक प्रोत्साहनका लागि भिरखर्क फुटबल क्लबलाई
रु. १,५००/- ( पन्ध्र सय रुपैयाँ ) आर्थिक सहयोग गर्नु भएकोमा हेलम्बु गाउँ पालिका-२ तामाङ भिरखर्क निवासी हाल सइप्रस रहनु हुने सुमन दोङ तामाङ ज्युलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

man of the match ⚽️   😊
14/01/2026

man of the match ⚽️
😊

आज भएको भिरखर्क vs पाल्चोक बीचको खेलमा १-० ले भिरखर्क फुटबल क्लब बिजय भएको छ ।
14/01/2026

आज भएको भिरखर्क vs पाल्चोक बीचको खेलमा १-० ले भिरखर्क फुटबल क्लब बिजय भएको छ ।

खेलकुद क्षेत्रको विकास, स्थानीय प्रतिभावान खेलाडीहरूको प्रोत्साहन तथा हौसला अभिवृद्धि गर्ने उच्च उद्देश्यका साथ भिरखर्क ...
11/01/2026

खेलकुद क्षेत्रको विकास, स्थानीय प्रतिभावान खेलाडीहरूको प्रोत्साहन तथा हौसला अभिवृद्धि गर्ने उच्च उद्देश्यका साथ भिरखर्क फुटबल क्लबलाई १३ सेट जर्सी उपलब्ध गरिदिनुभएकोमा पुर्वमन्त्री बागमति प्रदेश सभा सदस्य बिकासप्रेमी आदरणीय नेता युवराज दुलाल ज्युलाई स्थानिय क्लब तथा खेलकुदप्रति विशेष चासो र माया प्रकट गर्नु भएकोमा सम्पुर्ण भिरखर्क फुटबल क्लब परिवार यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । सथै जर्सी हस्तान्तरण गरिदिनुभएकोमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता सुजन पाख्रिन तामाङ ज्युलाई हार्दिक अभार प्रकट गर्दछौ ।

खेल र खेलाडीलाई सकारात्मक प्रोत्साहनका लागि भिरखर्क फुटबल क्लबलाई रु. १,५००/- ( पन्ध्र सय रुपैयाँ  ) आर्थिक सहयोग गर्नु ...
10/01/2026

खेल र खेलाडीलाई सकारात्मक प्रोत्साहनका लागि भिरखर्क फुटबल क्लबलाई
रु. १,५००/- ( पन्ध्र सय रुपैयाँ ) आर्थिक सहयोग गर्नु भएकोमा हेलम्बु गाउँ पालिका-२ तामाङ भिरखर्क निवासी हाल सइप्रस रहनु हुने दावा डोल्मा तामाङ ज्युलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

खेल र खेलाडीलाई सकारात्मक प्रोत्साहनका लागि भिरखर्क फुटबल क्लबलाई रु १,५००/-  ( पन्ध्र सय रुपैयाँ ) आर्थिक सहयोग गर्नु भ...
10/01/2026

खेल र खेलाडीलाई सकारात्मक प्रोत्साहनका लागि भिरखर्क फुटबल क्लबलाई रु १,५००/- ( पन्ध्र सय रुपैयाँ ) आर्थिक सहयोग गर्नु भएकोमा हेलम्बु गाउँ पालिका-२ तामाङ भिरखर्क निवासी हाल सइप्रस रहनु हुने पेमा दोर्जे तामाङ ज्युलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

Address

Sindhupalchok Helambu/2
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bhirkharka Football Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category