MT. 8848 Football Club Nepal

MT. 8848 Football Club  Nepal official page of Mount Everest 8848 Football Club Nepal Croatia

हाम्रा  क्लबका Right defence Nikesh lama  ( SANGE ) को   आज पर्ने गएको जन्मदिनको  हार्दिक  सुभकामना सोचेको चिताएको  सब म...
25/06/2024

हाम्रा क्लबका Right defence Nikesh lama ( SANGE ) को आज पर्ने गएको जन्मदिनको हार्दिक सुभकामना सोचेको चिताएको सब मनकामना सफल रहोस् ।
MT.8848 Fc Croatia Family

हाम्रो यस कल्बलाई  माया र साथ दिदै  हामिलाइ १५ थान  जर्सी उपलब्ध गराउनु हुने NMS Requirement Service Pvt.Ltd  Baudha 06 ...
24/06/2024

हाम्रो यस कल्बलाई माया र साथ दिदै हामिलाइ १५ थान जर्सी उपलब्ध गराउनु हुने NMS Requirement Service Pvt.Ltd Baudha 06 Nepal परिवारका प्रमुख सन्चालक AAYUSH RAI लाई कल्बको तर्फबाट मुरिमुरी धन्यवाद ज्ञापन गर्दछौ ।

Aba huna laageko mt8848 vs tamang samaj ko pratakchhe live ma hami k hi minute ma jodine chhau
23/06/2024

Aba huna laageko mt8848 vs tamang samaj ko pratakchhe live ma hami k hi minute ma jodine chhau

Our own Goalmachine Samba is the top scorer of WAFF Women's Championship with 9 goals. 🐐💥
03/03/2024

Our own Goalmachine Samba is the top scorer of WAFF Women's Championship with 9 goals. 🐐💥

01/01/2024

Croatia🇳🇵🇪🇺🇭🇷mona magdi vs mustang finel khel👏👏

क्रोएसियामा रहनु भएका सबै भलिबल खेलाडिको लागि सुचना।
29/12/2023

क्रोएसियामा रहनु भएका सबै भलिबल खेलाडिको लागि सुचना।

02/12/2023
हाम्रो यस क्लबले आयोजना गरेको तिहार कपमा सबै जना सहभागी हरुलाई धेरै धेरै धन्यवाद🙏🙏
21/11/2023

हाम्रो यस क्लबले आयोजना गरेको तिहार कपमा सबै जना सहभागी हरुलाई धेरै धेरै धन्यवाद🙏🙏

हाम्रो यस क्लबले क्रोएसियामा आयोजना गरेको तिहार बिसेस कपमा सबै भन्दा सर्बाधिक गोल कर्ता गर्न सफल खेलाडी यस क्लबका सफल खे...
20/11/2023

हाम्रो यस क्लबले क्रोएसियामा आयोजना गरेको तिहार बिसेस कपमा सबै भन्दा सर्बाधिक गोल कर्ता गर्न सफल खेलाडी यस क्लबका सफल खेलाडी मनोज अधिकारिलाई धेरै धेरै बधाई ।

20/11/2023

हाम्रो यस क्रोएसियामा प्रथम तिहार कपको लागि माया गरेर सहयोग गर्नुहुने सहयोगिहरुको बिबरन यस प्रकारछ।

१) रन्जना चोहान ब्याबसाहि तथा समाजसेबि रु.५५५
२) मान्सिङ धामि हिमालयन करिका प्रोपाईटर रु.३५०
3) साइमन लामा NRNA क्रोएसियाका अध्यक्ष रु. ३००
४) क्रोएसियामा रहेको काठमाडौ मार्ट रु.३००
५) सुरेन्द्र आले मगर NRNA क्रोएसिया बरिस्ठ उपाध्यक्ष रु.२००
६)अबिसेक प्रसाई समाज सेबि रु .१००
७) मार्को मारिच रु१००
८)प्रथम ट्रफी सौजन्य मोना म्याग्दी अध्यक्ष रुपेश सुन्दास उपाध्यक्ष देबिन मगर
९)दित्तिय ट्रफी सौजन्य मोना क्रोसिया प्रमुख सरक्षण तेज सुन्दास
१०)सुनिल बमNRNAक्रोएसिया का उपाध्यक्ष (प्रमाणपत्र र ब्यानर
११)जर्सि प्रदान गर्नु हुने एभरेष्ट म.म का प्रोपाईटर( दावा लामा )

सबै सबैले हाम्रो क्लबलाई माया गरि सहयोग गर्नु हुने सहयोगि मनका धनिहरुलाई धेरै धेरै हामि यस क्लब परिवार बाट धन्यवाद प्रधान गर्दछौ त्यसै गरि हामिलाई आर्थिक भौंतिक दुबै तर्फबाट सहयोग गर्नु हुने सबै सबैमा नमन । आगामी दिनहरुमा पनि यसरिनै सहयोगको अपेक्षा राख्ने छौ र सधै सहकार्य गरेर अघि बड्ने छौ ।

धन्यवाद सबैसबैमा 🙏🙏🙏

धन्यवाद ।सर्गम मिडिया
20/11/2023

धन्यवाद ।सर्गम मिडिया

Address

Croatia �
Kathmandu

Telephone

+385976507498

Website

Alerts

Be the first to know and let us send you an email when MT. 8848 Football Club Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category